शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ब्याचलर्स इन कम्प्युटर एप्लिकेसन पढ्ने विद्यार्थीको डेटा चोरी

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
ब्याचलर्स इन कम्प्युटर एप्लिकेसन पढ्ने विद्यार्थीको डेटा चोरी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत बीसीए (ब्याचलर्स इन कम्प्युटर एप्लिकेसन) पढ्ने विद्यार्थीको डेटा चोरी भएको छ । चोरी भएको उक्त डेटा डार्क वेबमा फेला परेको छ ।

यो डेटा शुक्रबार दिउँसाे साढे ४ बजेतिर लिक भएको साइबर सुरक्षा अनुसन्धानकर्मी सुशील फुयाँलले जानकारी दिए । “ह्याकरले डेटा चोरी गरेर डार्क वेबमा राखेका छन् । त्यहाँ बीसीए पढ्ने सबै विद्यार्थीको विवरण छ,” उनले भने, “नागरिकताका फोटो समेतमा ह्याकरको पहुँच पुगेको देखिन्छ ।”

यस विषयमा सामाजिक सञ्जालमा पोस्ट भएका विभिन्न स्टाटसमा कमेन्ट गर्दै ह्याकरले विद्यार्थीको नागरिकता र अन्य विवरण शेयर गरिरहेका छन् ।

“हामीलाई प्राप्त भएको जानकारी अनुसार अहिले ‘मास्क ग्याङ’ को नाममा एउटा समूह परिचालित छ, जसले यो डेटा चोरी गर्ने काम गरिरहेको छ,” फुयाँलले भने ।

फेसबुकमा ‘Narpisaj Kumar’ नाम राखेर अकाउन्ट खाेलेका एक व्यक्तिले लिक भएकाे डेटाकाे स्क्रिनशट पाेस्ट गरेका छन् । साथै उनले बीसीए विद्यार्थीलाई आफ्नो स्टाटसको कमेन्टमा डट (.) टाइप गर्न आग्रह गर्दै जादु देखाउने भनेर पोस्ट गरेका छन् । उनले लेखेका छन्, “Leave a dot in comment and see magic, only for BCA students.”

त्रिभुवन विश्वविद्यालयको वेबसाइटमा रहेको सुरक्षा कमजोरीको फाइदा उठाउँदै ह्याकरले २५ हजारभन्दा बढी विद्यार्थीको डेटा बाहिर ल्याएको बुझिएको छ ।

यो पनि पढ्नुहोस्

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

११ मिनेट अगाडि
बिचौलिया सम्झिँदै न्यायाधीशको संसदीय सुनुवाइ

बिचौलिया सम्झिँदै न्यायाधीशको संसदीय सुनुवाइ

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

राष्ट्र बैंकमा सुनको असर्फी सकियाे

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

नेपालभाषामा नामकरण गरिएको आधारमा कम्पनी दर्ता अस्वीकृत गरिएकोप्रति आपत्ति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक