समाचार

नेपाली-अमेरिकी सेनाबिच संयुक्त तालिम शुरु

नेपाली-अमेरिकी सेनाबिच संयुक्त तालिम शुरु

काठमाडौं । नेपाली सेना तथा अमेरिकी सेनाबिच सञ्चालन हुने संयुक्त तालिम अभ्यास एक्स ब्यालेन्स नेल मंगलबारदेखि शुरु भएको छ ।...

भारत र कतारबीच लिक्विफाइड एलएनजी खरिदबिक्री सम्झौता

भारत र कतारबीच लिक्विफाइड एलएनजी खरिदबिक्री सम्झौता

काठमाडौं । भारत र कतारबीच लिक्विफाइड नेचुरल ग्याँस (एलएनजी) खरिदबिक्री सम्झौता भएको छ । यो खरिदबिक्री सम्झौता ७८ अर्ब डलर...

महासन्धिका प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छः प्रधानमन्त्री

सङ्घीयता कार्यान्वयन गर्न बाँकी कार्यायोजना बारे छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीयता कार्यान्वयन सम्बन्धमा सङ्घीय सरकारले गर्न बाँकी कार्यायोजना र हालसम्म भएका तथा कार्यान्वनमा देखिएका...

प्रधानमन्त्रीले जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्छः वामदेव गौतम

नेपाल कसरी अघि बढ्ने ? ढाँचा दिन सकिएन : वामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राष्ट्रिय सभा सदस्य बन्ने कुरा अपमान जस्तो लाग्न थालेको जनाएका छन्। बुधबार बसेको...

सांसदले ७२ घण्टाभित्र आफ्नो संशोधन दर्ता गर्नसक्ने

सांसदले ७२ घण्टाभित्र आफ्नो संशोधन दर्ता गर्नसक्ने

काठमाडौं । राष्ट्रिय सभाबाट राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन, २०८० सर्वसम्मतिले स्वीकृत भएको छ । बुधबार...

टाटा मोटर्स भ्यालेन्टाइन  ‘एक्सचेञ्ज विद लभ’ अफर ल्यायाे

टाटा मोटर्स भ्यालेन्टाइन ‘एक्सचेञ्ज विद लभ’ अफर ल्यायाे

काठमाडाैं । नेपालका लागि टाटा मोटर्सको वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्स भ्यालेन्टाइन एक्सचेञ्ज कार्यक्रम ‘एक्सचेञ्ज विद लभ’ अफर ल्याएको...

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद अष्ट्रेलियाको पर्थतर्फ प्रस्थान गर्दै

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद अष्ट्रेलियाको पर्थतर्फ प्रस्थान गर्दै

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज अष्ट्रेलियाको पर्थतर्फ प्रस्थान गर्ने भएका छन् । अष्ट्रेलिया सरकार र इन्डिया फाउण्डेसनद्वारा यही माघ...

विद्युतीय गाडीको भन्सार पूर्णरूपमा निःशुल्क गर्नुपर्छ : अध्यक्ष लिङ्देन

सुशासन नहुनमा वर्तमान प्रणाली दोष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सुशासन नहुनमा वर्तमान प्रणालीलाई दोष दिएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्ने...

अहिले नेपालमा केही हुन्न भनेर धेरैका छोराछोरी विदेश गए

अहिले नेपालमा केही हुन्न भनेर धेरैका छोराछोरी विदेश गए

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले नेपालमा केही हुन्न भनेर धेरैका छोराछोरी विदेश गएको जनाएका छन् । उनले...

Page 2213 of 3398 1 … 2,212 2,213 2,214 … 3,398

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist