सोम, भदौ २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स गाभिने

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स गाभिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एक–आपसमा गाभ्ने तथा गाभिने (मर्जर)सम्बन्धी अन्तिम सम्झौता भएको छ । काठमाडौंमा भएको कार्यक्रममा लुम्बिनी जनरल इन्स्योरेन्सका अध्यक्ष मनोहरदास मूल र सगरमाथा इन्स्योरेन्सका अध्यक्ष रामकृष्ण मानन्धरले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

मर्जरसम्बन्धी अन्तिम सम्झौतामा हस्ताक्षर गर्न आयोजना गरिएको कार्यक्रममा दुवै कम्पनीका सञ्चालक, प्रमुख कार्यकारी अधिकृतलगायतका पदाधिकारीसमेतको उपस्थिति रहेको जनाइएको छ । सम्झौताअनुसार दुवै कम्पनी एक–आपसमा गाभिएपश्चात् बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहने सहमति भएको छ

। मर्जरसम्बन्धी विशेष प्रस्ताव दुवै कम्पनीको आगामी हुने साधारणसभामा लगिने जनाइएको छ । त्यसैगरी, दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमति तथा डिडिए रिपोर्टसमेतका आधारमा सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सेयर आदान–प्रदान अनुपात (स्वाप रेसियो) क्रमशः १००ः८० कायम रहने जनाइएको छ । साथै, दुवै कम्पनीको आव ०७८/७९ को वित्तीय विवरणअनुसार प्रस्तावित बोनस सेयर वितरणपश्चात् स्वाप रेसियो गणना गरी मर्जरपश्चात् कायम हुने कम्पनीको चुक्ता पुँजी दुई अर्ब ६२ करोड २६ लाख रुपैयाँ कायम रहने उल्लेख छ ।

मर्जरपश्चात् बन्ने कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा दुवै कम्पनीको तर्फबाट तीन–तीनजना र एकजना स्वतन्त्र सञ्चालक रहने जनाइएको छ । सञ्चालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्सतर्फबाट र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट हाल रहेका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री रहने व्यवस्था गरिएको उल्लेख छ ।

यो पनि पढ्नुहोस्

लामो दूरीकाे यात्रा गर्न नपाइने

नारायणगढ–मुग्लिन सडकखण्ड सवारी आवागमन आंशिक रूपमा रोकिने

३ घण्टा अगाडि
अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा कायम

विदेशी मुद्राको विनिमयदर निर्धारण

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नारायणगढ–मुग्लिन सडकखण्ड सवारी आवागमन आंशिक रूपमा रोकिने

अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कार २०२६ नेपाल भव्य रूपमा सम्पन्न

पार्टी एकताका लागि पद त्याग्न तयार

५० मेगावाटको जलविद्युत् उत्पादन हुने

विदेशी मुद्राको विनिमयदर निर्धारण

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक