आइत, अशोज २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

टिकटकमा जुवा खेलाएको आरोपमा थप पक्राउ

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
टिकटकमा जुवा खेलाएको आरोपमा थप  पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । टिकटकमा जुवा खेलाएको आरोपमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर हरिसिद्धी २८ बस्ने ३५ वर्षीय हरिसचन्द्र मल्ल रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मल्ल आफ्नो ई-सेवा लगायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिलाई रकम जम्मा गर्न लगाउथे । त्यसपछि टिकटमा सुरु हुन्थ्यो उनको जुवाडे धन्दा ।

प्रयोगकर्ताले जितेमा उसको वालेटमा पैसा जम्मा गर्ने र हारेको खण्डमा पुनः आफ्नो ईसेवा वालेटमा जम्मा गर्न लगाउँथे । यसरी टिकटक लाइभमार्फत जुवा खेलाइरहेको सूचना प्रहरीकहाँ पुगेपछि प्रहरीले ती व्यक्तिको निगरानी गर्न थाल्यो । निगरानी गरिरहेको अनुसन्धान कार्यालयका प्रहरीले मंगलबार मल्ललाई जुवा खेलाइरहेको अवस्थामा पक्राउ गर्यो ।

प्रारम्भिक अनुसन्धानमा मल्लले जम्मा १५ दिनको अवधिमा आठ लाख ५३ हजार ३३१ रुपैयाँ बराबरको जुवा खेलाएको देखिएको छ ।”मल्लले क्वीक क्याश नामक टिकटक आईडी खोली दुईवटा ईसेवा अकाउन्टमा विभिन्न व्यक्तिलाई रकम जम्मा गर्न लगाएको देखिन्छ,” प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

पक्राउका क्रममा प्रहरीले मल्लको कोठाबाट जुवा खेलाउन प्रयोग भएको एउटा स्मार्टफोन, तास खेल्ने विभिन्न व्यक्तिका नाम, मोबाइल नम्बर र रकम उल्लेख भएको एउटा रजिस्टर र जुवा खेलाउन प्रयोग भएका तीन बुक तास बरामद गरेको छ ।

मल्ललाई मूलकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा १ बमोजिमको कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

 

यो पनि पढ्नुहोस्

पुटिनले युद्ध अन्त्य गर्न अमेरिकी ट्रम्पलाई जानकारी गरायाे

पुटिनले युद्ध अन्त्य गर्न अमेरिकी ट्रम्पलाई जानकारी गरायाे

७ घण्टा अगाडि
राष्ट्रिय परिचयपत्र नभएकालाई बैंकिङ सेवा उपलब्ध गराउन आदेश

राष्ट्रिय परिचयपत्र नभएकालाई बैंकिङ सेवा उपलब्ध गराउन आदेश

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

यी स्थानमा लाेडसेडिंग हुने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

२०औं एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई पुरस्कार पाउने

सीजेपीले हिरासतमा लिएको दाबी

कांग्रेसकाे सभापतिमा गगन थापा

 विश्व बजारलाई लक्षित गर्दै ‘अधुरो धुन : समयको सारङ्गी’को प्रि–प्रोडक्सन तीव्र

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक