बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ल्यारी लोयडको ७५ वर्षको उमेरमा निध

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
ल्यारी लोयडको ७५ वर्षको उमेरमा निध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आफ्नो समयका प्रभावशाली फुटबल खेलाडी ल्यारी लोयडको ७५ वर्षको उमेरमा निधन भएको छ । डिफेन्डर लोयडले इङ्लिस क्लब नटिङ्घम फरेष्ट र लिभरपुलबाट लामो समय व्यावसायिक फुटबल खेलेका थिए ।

उनले इङ्गल्यान्डको उमेर समूहको टोली र राष्ट्रिय टोलीबाट पनि फुटबल खेलेका थिए । उनको बिहीबार निधन भएको समाचारमा जनाइएको छ ।

नटिङ्मघ फरेष्टले सन् १९७७–७८ सिजनमा इङ्लिस प्रिमियर लिगको उपाधि चुम्दा उनी टोलीका महत्त्वपूर्ण सदस्य थिए । Shivam Cement लोयडले नटिङ्घम फरेष्टलाई सन् १९७८–७९ र सन् १९७९–८० सिजनको युरोपियन कपको उपाधि चुमाउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सन् १९७२–७३ सिजनमा लिभरपुललाई इङ्लिस प्रिमियर लिगको उपाधि चुमाउन पनि उनको भूमिका महत्त्वपूर्ण रहेको थियो ।

सोही सिजन उनले लिभरपुललाई यूईएफए कपको उपाधि पनि चुमाएका थिए । ‘ल्यारी लोयडको निधनको समाचारले हामी स्तब्ध: भएका छौँ । क्लबलाई ठुला सफलताहरू दिलाउन उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । हामी उहाँको आत्माको चिर शान्तिको कामना गर्दछौँ,’ नटिङ्घम फरेष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो पनि पढ्नुहोस्

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

२ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज नेवार समुदायमा म्हपूजा

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

नेकपा एमाले संसदीय दलको बैठक शुरू

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक