बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सामाजिक सञ्जालमा सार्वजनिक बिदा दिने सरकारी निर्णयको विरोध

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
एटीआरले दुर्घटनाको अनुसन्धानमा पूर्ण सहयोग हुने

kf]v/f, ! df3M p2f/df vl6Psf ;'/IffsdL{ kf]v/fsf] ;]tL gbLsf] vf]Frdf cfOtaf/ b'3{6gf ePsf] otL Po/nfOG;sf] ljdfgdf /x]sf ofq'sf] p2f/df vl6Psf ;'/IffsdL{ . otL Po/nfOG;sf] P6Lcf/–&@ ljdfg sf7df8f}Faf6 cfh laxfg !)M## ah] kf]v/f p8]sf] lyof] . tl:a/M wgaxfb'/ u'?ª÷/f;;

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ– पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारको यो निर्णयको सामाजिक सञ्जालमा भने विरोध भएको छ ।

सरकारले शोक मनाउन भन्दै दिएको सार्वजनिक बिदालाई लिएर विभिन्न क्षेत्रका मानिसहरूले आपत्ति जनाएका छन् । ठुलो दुर्घटना हुनु र ठुलो संख्यामा मानिसको मृत्यु हुनु दुःखद भए पनि शोक मनाउनलाई सार्वजनिक बिदा नै दिनुपर्छ भन्ने मान्यता गलत रहेको बिदाको विपक्षमा रहेकाहरूले तर्क गरेका छन् ।

मुटु सर्जन वरिष्ठ चिकित्सक डा. रामेश कोइराला सामाजिक सञ्जाल ट्वीटरमा लेख्छ्न्– ‘ए प्रचण्डजी ! हवाई दुर्घटनामा शोक त सही हो कि बिदा, त अलिक अचाक्ली भएन र ? सबै सडक, वायु र जल यातायातका दुर्घटनामा बिदा दिने हो ? हैन भने यो के हो ? किन हो ? भोलि सातवटा मुटुका अपरेसन क्यान्सिल गर्नु पर्छ । भएन सर, पटक्कै भएन ।’

यस्तै, बैंकर परशुराम कुँवर पनि सार्वजनिक बिदा दिनु उपयुक्त नभएको धारणा राख्छन् । ट्वीटरमै कुँवर लेख्छन्– ‘सरकार, जे कुरामा पनि बिदा दिनुपर्छ ? राष्ट्रिय शोक मात्र मनाए हुँदैन ?

प्राध्यापक डा. अच्युत वाग्लेले पनि सार्वजनिक बिदाप्रति असहमति जनाएका छन् । उनले ट्वीटरमा लेखेका छन्–‘दुर्घटना भएपछि उद्धार राहतमा पो ध्यान दिने हो । शोकमा परेकालाई सघाउने हो । के के न गरेझैं बिदा दिएर सरकारको जिम्मेवारी पूरा हुन्छ ? बिदाको विरोध गर्दा असंवेदशील भएको आरोप लग्ला । सार्वजनिक बिदाको यो संस्कार बिल्कुलै अनावश्यक हो ।’

यस्तै, पत्रकार नारायण अमृतले पनि सार्वजनिक बिदा दिने सरकारी निर्णयको विरोध गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्–‘सबै दुर्घटनाहरू दुखद् हुन् । हवाइ होस् या सडक होस् । दुर्घटनामा गुम्ने ज्यानहरू समान हुन् । राज्यले दुर्घटनाको कारण पहिल्याउने हो । दुर्घटना न्यूनीकरण गर्ने उपाय अवलम्बन गर्ने हो । सुरक्षित आकाश र सडकको प्रत्याभूति दिलाउने हो । तर विदा दिएर के सन्देश दिन खोजिएको हो, बुझिएन ।’

पत्रकार अमृता लम्सालले पनि सार्वजनिक विदा दिने सरकारी निर्णयको विरोध गरेकी छन् । उनले ट्वीटरमा लेखेकी छन्–‘आज पनि अस्पताल आधा छुट्टी, भोलि पनि ? मृतकको परिवारलाई छुट्टीले सान्त्वना दिन्छ कि, शव पहिचान गर्न सक्दो छिटो पोस्टमार्टम र अन्य सहयोगले ? शोकको यो घडीमा उहाँहरूलाई सकेको सहयोग गर्नुपर्ने होइन र ?

यो पनि पढ्नुहोस्

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

५३ मिनेट अगाडि
अन्तरजिल्ला मतदानको व्यवस्था गर्नेबारे प्रस्ताव पठायाे

अन्तरजिल्ला मतदानको व्यवस्था गर्नेबारे प्रस्ताव पठायाे

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

लुम्बिनी बचाउ महाअभियानका संयोजक पक्राउ

एनपीएल अन्तर्गत आज दुई खेल हुँदै

पाकिस्तानमा रामलीला मन्दिर भत्काउने प्रयासप्रति आपत्ति

विभिन्न स्थानमा हिमपातको जोखिम

ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आशंका

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक