शुक्र, अशोज ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

युक्रेनमा रूसको आक्रमण ३२२ औँ दिनमा पनि जारी

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
युक्रेनमा रूसको आक्रमण ३२२ औँ दिनमा पनि जारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

युक्रेनमा रूसको आक्रमण ३२२ औँ दिनमा पनि जारी छ। रूसमा युक्रेनी सेनालाई गोली हान्न अस्वीकार गर्ने कैदीबन्दीलाई फाँसी दिइएको समाचार बाहिरिएको छ।

 

 

द डेली बिस्टको रिपोर्टका अनुसार केही कैदीले युक्रेनी सेनाविरुद्ध रूसले समर्थन गरेको वाग्नर ग्रुपसँग लड्न मोर्चालाई पठाइएको बताएका छन्।

तीमध्ये केहीले युक्रेनी सैनिकमाथि आक्रमण गर्न अस्वीकार गरेका छन्। त्यसपछि उनीहरूलाई पक्राउ गरी निर्जन क्षेत्रमा लगिएको थियो र नरफर्मानीको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको थियो।

रिपोर्टका अनुसार वाग्नरद्वारा भर्ती गरिएका पूर्व कैदी येवगेनी नोभिकोभले भने, ‘जसले आदेशको पालना गर्दैनन्, उनीहरूलाई यस्तै तरिकाले मृत्युदण्ड दिइन्छ।’

नोभिकोभले रूसले सेनाका आदेश पालन गर्न अस्वीकार गर्ने सैनिकहरूसँग व्यवहार गर्न छुट्टै स्क्वाड्रन स्थापना गरेको  बताए।

रिपोर्टमा अर्का कैदी अलेक्जेन्डर ड्रोज्डोभले भने कि वाग्नरद्वारा युक्रेनमा फ्रन्टलाइनमा पठाइएका धेरै रूसी कैदीहरू लागूऔषध दुर्व्यसनी र पागल अवस्थामा छन्। ‘उनीहरूले आदेश पालना गर्न मानेनन्। उनीहरूको व्यवहारले काम बिग्रन्छ’, उनले भने।

पुटिनले युक्रेनको आक्रमणका लागि मात्र कमाण्डर परिवर्तन गरेका छन्। रूसी रक्षामन्त्री सेर्गेई शोइगुले युक्रेनमा भएको अभियानका लागि प्रमुख जनरल स्टाफ भ्यालेरी गेरासिमोभलाई नयाँ कमान्डरको रूपमा नियुक्त गरेका छन्।

भ्यालेरी रूसी सेनाको सबैभन्दा ठूलो अफिसर जनरल हुन्। उनी जनरल स्टाफ प्रमुख हुन्। उनी सन् २०१२ देखि यो पदमा छन्। उनले सेर्गेई सुरोभिकिनको स्थान लिनेछन्।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशसभा सदस्यको राजीनामा स्वीकृत

सुदूरपश्चिम प्रदेशसभा सदस्यको राजीनामा स्वीकृत

७ घण्टा अगाडि
कम्पनीहरूलाई छुटमा कारोबार जारी

कम्पनीहरूलाई छुटमा कारोबार जारी

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेन–जी आन्दोलन सम्बन्धी २०६ वटा मुद्दा फिर्ता लिने

गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार भए प्रतिवाद गर्छौं : अन्सारी

आधुनिक बनाउन कानुनमा सुधारको तयारी

टरिगाउँ र रारा विमानस्थलको अध्ययन अघि बढाउन निर्देशन

कांग्रेसको १५औं महाधिवेशन सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक