आइत, अशोज १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सीआईबीले थाल्यो रवि लामिछाने जोडिएको सहकारी प्रकरणमा अनुसन्धान

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
ललिता निवास जग्गा प्रकरणका १७ आरोपितलाई धरपकड नगर्न अन्तरिम आदेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने तथा ग्यालेक्सी फोरके टिभीका सञ्चालक गितेन्द्रबाबु (जिबी) राई जोडिएको सहकारी घोटाला प्रकरणमा छानबिन सुरु गरेको छ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनपछि सीआईबीले यस प्रकरणमा अनुसन्धान सुरु गरेको हो। पुस १६ गतेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठबिरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका लामिछानेलाई जवाफ दिने क्रममा श्रेष्ठले सहकारी घोटाला प्रकरणमा रविबिरुद्ध अनुसन्धान अघि बढ्नसक्ने संकेत गरेका थिए।

गृहमन्त्री श्रेष्ठले सीआईबीका निर्देशक तथा एआईजी किरण वज्राचार्यलाई रवि-जिबी सहकारी प्रकरणमा अनुसन्धान गर्न निर्देशन गरेका थिए।

सोही निर्देशनबमोजिम सीआईबीले अनुसन्धान अघि बढाएको हो।

सहकारी प्रकरणमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयले भने अनुसन्धान अघि बढाइसकेका छन्। सोही अनुसन्धानका फाइल सीआईबीले तानेर अनुसन्धान अघि बढाएको सीआईबीका एक उच्च अधिकारीले जानकारी दिए।

यो पनि पढ्नुहोस्

गणेश चतुर्थी पर्व मनाइँदै

नेवार समुदायले मनाइयाे चथाः पर्व

३ हप्ता अगाडि
याेसिं काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयाे

याेसिं काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयाे

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज रास्वपाको बैठक बस्दै

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

भाषा आयोगकाे बार्षिक प्रतिवेदन पेस

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

  प्रभु बैंककाे संस्थापक शेयर खरिद बिक्री खुल्ला

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक