मङ्ल, अशोज २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

जसपाकाे संसदीय दलकाे नेतामा रामसहायप्रसाद यादव सर्वसम्मरूपमा चयन

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
जसपाकाे संसदीय दलकाे नेतामा रामसहायप्रसाद यादव सर्वसम्मरूपमा चयन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । जनता समाजवाद पार्टी (जसपा) काे संसदीय दलकाे नेतामा रामसहायप्रसाद यादव सर्वसम्मरूपमा चयन हुनुभएकाे छ ।

आज बुधवार यादवलाई संसदीय दलकाे नेतामा सर्वसम्मतरूपमा चयन गरिएकाे पार्टीले जनाएकाे छ । उहाँ पार्टी अध्यक्ष उपेन्द्र यादव निकट मानिनुहुन्छ ।  यसअघि दलको नेता छान्न निर्वाचन कार्यतालिकासमेत तय भएकाे थियाे । तर अन्तिम समयमा सहमतिमै दलकाे नेता चयन गरिएकाे हाे ।

दलकाे नेतामा यादवसहित सङ्घीय परिषद् अध्यक्ष अशोक राई र नेता राजकिशोर यादवकाे दाबी रहेकाे थियाे ।  नवनिर्वाचित संसदीय दलका नेता यादवले संसदमा पार्टीको भूमिकालाई सशक्त बनाउने बताउनुभयाे ।

दलको नेतामा निर्वाचित भएसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले पार्टीको एजेन्डा दृष्टिकोण र विचारलाई संसदमा सशक्त ढङ्गले उठाउने बताउनुभएको हो ।

यादव बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुनुहुन्छ । प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन् । जसपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ ।

यो पनि पढ्नुहोस्

सेयर काराेबार बढ्याे

१३ मिनेट अगाडि
सभामुख अर्याल स्वदेश फिर्ता

सभामुख अर्याल स्वदेश फिर्ता

१५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सरकारी सवारीसाधन दुरुपयोग गरेकाे आरोपमा पक्राउ

उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या ह्वातै बढ्याे

विपद्पीडित नागरिकको सम्मानजनक पुनर्स्थापना गर्न आह्वान

आजदेखि विकास साझेदारीमा छलफल हुने

सांसद खगेन्द्र सुनारमाथि छानबिन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक