बुध, अशोज २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

आजदेखि विकास साझेदारीमा छलफल हुने

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
Reading Time: 1 min read
0
आजदेखि विकास साझेदारीमा छलफल हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुने दुईदिने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ आजदेखि विराटनगरमा सुरु हुँदैछ।

सम्मेलनमा संघीयताको सबलीकरण, अन्तरप्रदेश समन्वय, आर्थिक एकीकरण, प्राकृतिक स्रोतको उपयोग, विपद् व्यवस्थापन र विकास साझेदारीका विषयमा छलफल हुनेछ।

पहिलो दिन सातै प्रदेशका उपलब्धि तथा सफल अभ्यासबारे अनुभव आदानप्रदानसँगै सङ्घीयता र संस्थागत विकास तथा अन्तरप्रदेशीय आर्थिक साझेदारीसम्बन्धी कार्यपत्र प्रस्तुत गरिनेछ। साथै स्थानीय उद्योगी–व्यवसायीसँग उत्पादन तथा निर्यात प्रवर्द्धनका विषयमा अन्तरक्रिया हुनेछ।

सम्मेलनको दोस्रो दिन सातै प्रदेशबिच विकास साझेदारीको साझा प्रतिबद्धतासहित ‘कोशी घोषणा–२०८३’ जारी गर्ने कार्यक्रम छ। बिहान १० बजे घोषणापत्रमा मुख्यमन्त्रीहरूले हस्ताक्षर गर्ने र दिउँसो पत्रकार सम्मेलनमार्फत भावी कार्यदिशा सार्वजनिक गरिनेछ।

सम्मेलनमा अन्तरप्रदेश समन्वय र सहकार्यलाई प्रभावकारी बनाउँदै साझा विकासका योजना अघि बढाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

यो पनि पढ्नुहोस्

सेयर बजारमा दोहोरो अंकको वृद्धि

नेप्से परिसुचक बढ्याे

२ घण्टा अगाडि
देशको पहाडी भू–भागमा आंशिक बदली

मनसुन बाहिरिन सुरु

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रदर्शनको ७५औं दिन कटाएको ‘गौंथली’को कमाइ २६ करोड पुग्यो

नेपालको आर्थिक रूपान्तरणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक

नेप्से परिसुचक बढ्याे

प्रमद्वारा पलान्चोक भगवतीको पूजाआजा

करेन्ट लागेर उदयपुरमा बृद्धको निधन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक