मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

मानवताभन्दा ठूलो धर्म केही छैनः अमिक शेरचन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
मानवताभन्दा ठूलो धर्म केही छैनः अमिक शेरचन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लुम्बिनी – लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले मानवताभन्दा ठूलो धर्म केही नभएको बताएका छन्। उनले मानवताका लागि गरिएका अभियानले ठूलो धर्म कमाएको भन्दै मानव सेवामा लाग्ने जो कोही पनि सबैको लागि प्रिय पात्र बन्ने बताए।

नेपाल मानव सेवा आश्रमको आयोजनामा आजदेखि रूपन्देहीमा सुरु भएको सप्ताहव्यापी १३औँ ज्ञान हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले मानवसेवा आश्रमले सुरु गरेको मानवता प्रवर्द्धनको महाअभियानलाई सबैले साथ दिनुपर्ने बताए।

वर्तमान समयमा दुःखी, गरिब, सहयोगको अपेक्षा गरेका व्यक्तिको सहयोग गर्नुनै मुख्य धर्म भएको भन्दै उहाँले यसका लागि योजनाका साथ लाग्न सबै तहका सरकारलाई आग्रह गरे।

कार्यक्रममा जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख उमाकान्त चपाईंले मानव भएपछि मानवको सेवा गर्नुनै सबैभन्दा ठूलो पुण्यको काम भएको बताए।

सिद्धार्थनर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले सिद्धार्थनगर नगरपालिकाले मानव सेवा आश्रमलाई प्रदान गर्दै आएको सहयोग अर्को वर्ष अझ बढाउँदै लैजाने बताए।

नेपाल मानवसेवा आश्रममका संरक्षक डा गोविन्द टण्डनले मानवता प्रवर्द्धन अभियान नेपालबाट सुरु भएर अब विश्वभर नै फैलिने बताए। मानवसेवा आश्रम नेपालका अध्यक्ष तथा अभियन्ता रामजी अधिकारीले सबैको साथ र सहयोग भए नेपाल विसं २०८२ भित्रमा सहयोगापेक्षी मानव मुक्त सडक घोषणा हुने बताए।

देशका ३६ वटा जिल्लाबाट एक सय पाँच जना युवा युवतीको सहभागिता रहेको कार्यक्रम सात दिनसम्म चल्ने मानवसेवा आश्रम लुम्बिनी प्रदेश संयोजक सरु अधिकारीले जानकारी दिए।

मानिस असल बनाउनका लागि के कस्तो भूमिका निर्वाह गर्न सकिन्छ, समाज सेवा के हो, समाज सेवासँगैका अन्य क्रियाकलाप के के हुन् लगायतका विषयमा विभिन्न प्रशिक्षकले सहजीकरण गर्ने नेपाल मानवसेवा आश्रमका उपाध्यक्ष सुशीला केसीले बताए। -रासस

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

२ दिन अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पटका पट्काउँदा घाइते

नेकपा एमाले संसदीय दलको बैठक शुरू

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक