मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

नेपालले हङकङलाई ६ विकेटले हरायो

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नेपालले हङकङलाई ६ विकेटले हरायो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – चार देश सम्मिलित महिला टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले विजयी सुरुवात गरेको छ। मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

प्रतियोगिताका लागि मलेसिया पुगेको नेपालले बायोमास ओभलमा टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। जहाँ नेपालविरुद्ध पहिले ब्याटिङ गरेको हङकङ १९.१ ओभरमा अलआउट हुँदै ८४ रन बनायो।

८५ रनको लक्ष्य पछ्याएको नेपालले उक्त लक्ष्य १५.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो। नेपालका लागि सम्झना कुमारी खड्काले सर्वाधिक ३६ रनको नटआउट इनिङ खेल्दा ओपनर तथा अलराउन्डर पूजा महतोले १६ रन बनाइन्।

त्यस्तै, रविना क्षेत्री १० रनमा आउट हुँदा सीता रानामगर ३ रनमा अविजिति फर्किइन्। त्यस्तै, इन्दु वर्माले ९ रन बनाएकी थिइन्। विन्दु रावल भने शून्य रनमा आउट भइन्। हङकङका लागि इक्रा सहार, मारिको अओटा, विवी मर्याम र का यङ्ग छनले समान १–१ विकेट लिएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको हङकङका लागि यिङ चनले सर्वाधिक ३४ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा सिङ यन दोरोथिए छनले १६ रन बनाइन्। उसका अन्य कुनै पनि ब्याटरले दोहोरो स्कोरमा रन बनाउन सकेनन्।

नेपालका लागि सिता राना मगरले सर्वाधिक ५ विकेट लिँदा इन्दु वर्माले २ र कविता कुँवर, पूजा महतो र रुविना क्षेत्रीले समान १–१ विकेट लिए। आईसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित टी–२० सिरिज भइरहेको हो।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

१ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पटका पट्काउँदा घाइते

नेकपा एमाले संसदीय दलको बैठक शुरू

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक