सोम, असार ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

तीन अर्बभन्दा बढी रुपियाँ बराबरको कुकुर र बिरालोको खाना निर्यात

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
तीन अर्बभन्दा बढी रुपियाँ बराबरको कुकुर र बिरालोको खाना  निर्यात
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ । मुलुकबाट झन्डै साढे तीन अर्बभन्दा बढी रुपियाँ बराबरको कुकुर र बिरालोको खाना (क्याट फुड र डग फुड) निर्यात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा तीन अर्ब ४० करोड ९० लाख ७३ हजार रुपियाँको कुकुर र बिरालोको खाना निर्यात भएको छ । अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले निर्यात बढी हो । आव २०७८/७९ मा दुई अर्ब ९१ करोड १९ लाख ३९ हजार रुपियाँ निर्यात भएको छ ।

दुधबाट बनेका कुकुर र बिरालोको आहार पूर्वी जिल्लाबाट निर्यात हुने गर्छ । गत आवमा सबैभन्दा धेरै कुकुर र बिरालोको खाना अमेरिकामा दुई अर्ब ९६ करोड ७६ लाख २६ हजार रुपियाँ बराबरको १५ लाख तीन हजार २९५ केजी निर्यात भएको छ । गत वर्षको तुलनामा अमेरिकामा २१ प्रतिशतले निर्यातमा वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

यस्तै क्यानडामा २९ करोड ४२ लाख ३५ हजार रुपियाँको ४४ हजार ५३२ किलो कुकुर र बिरालोको खाना निर्यात भएको छ । यस्तै जापानमा ३९ करोड ३५ लाख छ हजार रुपियाँको १७ हजार १७९ किलो निर्यात भएको छ । अघिल्लो वर्षको तुलनामा जापानमा २८ प्रतिशतले निर्यात बढेको छ । युनाइटेड किङडममा ३४ करोड ४९ लाख छ हजार रुपियाँको १४ हजार ५६२ किलो, सिङ्गापुरमा १२ करोड ५३ लाख दुई हजार रुपियाँको पाँच हजार ६२० किलो, हङकङमा १२ करोड ५२ लाख चार हजार रुपियाँको ५१ हजार ४४७ किलो निर्यात भएको छ । कोरियामा ११ करोड ४७ लाख चार हजार रुपियाँको छ हजार १८८ किलो निर्यात भएको विभागको तथ्याङ्क छ । अन्तर्राष्ट्रिय बजारमा कुकुर र बिरालोको खानाको माग बढ्दै गए पनि बर्सेनि निर्यातमा वृद्धि हुँदै गएको तथ्याङ्कले देखाएको छ ।

अदुवा निर्यात दोब्बर बढ्यो

गत आर्थिक वर्षमा मुलकमा उत्पादित अदुवाको निर्यात ९० प्रतिशतले बढेको छ । अदुवाको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएकाले निर्यातमा वृद्धि भएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार गएको एक वर्षमा २२ करोड २२ लाख ३३ हजार रुपियाँको अदुवा निर्यात भएको छ ।

अघिल्लो वर्ष ६४ करोड १४ लाख ५६ हजार रुपियाँको अदुवा निर्यात भएको थियो । गत आर्थिक वर्षमा सबैभन्दा धेरै भारतमा एक अर्ब ७२ करोड ३६ लाख तीन हजार रुपियाँ रुपियाँको अनुदान निर्यात भएको छ । यस्तै गत आवमा जर्मनीमा १३ करोड ३८ लाख २७ हजार रुपियाँको अदुवा निर्यात भएको छ । बङ्गलादेशमा १९ लाख  रुपियाँको अदुवा निर्यात भएको तथ्याङ्क छ ।

यो पनि पढ्नुहोस्

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य  निर्धारण

सुनचाँदीमा ०.५ प्रतिशत सीप प्रवद्र्धन व्यवस्था

३ हप्ता अगाडि
सुनको मूल्य तोलामा ६०० रुपैयाँले घट्यो

आज सुनचाँदीको मूल्यमा ऐतिहासिक वृद्धि

३ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाको पहिलो महाधिवेशनमा सहभागी हुन लिङदेन चितवन पुगे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोरक्को समूह ‘सी’ को शीर्ष स्थानमा

प्रधानमन्त्री रास्वपाको पहिलो महाधिवेशनमा भाग लिन चितवन पुगे

कुरासाओले इक्वेडरसँग गोलरहित बराबरी खेल्याे

रास्वपाका प्रतिनिधिहरुको नामावली सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक