सोम, अशोज २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बूढीगण्डकी नदीमा आएको बाढीले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
Reading Time: 1 min read
0
बूढीगण्डकी नदीमा आएको बाढीले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।

सो विवरणमा घर, पुल र हाइड्रोपावरमा क्षति पुगेको उल्लेख छ ।

फिलिम, सल्लेरी, जगत र माछाखोलाका स्वास्थ्य संस्थाहरु माथिल्लो उचाइमा रहेकाले कम जोखिममा रहेको मन्त्रालयले जनाएको छ ।

साथै गोरखा, लमजुङ र तनहुँ जिल्लाका जिल्ला स्तरीय द्रुत प्रतिकार्य टोली (RRT) र प्रदेश अस्पतालका आपतकालीन चिकत्सकीय टोली (EMT) लाई तयारी अवस्थामा राखिएको छ ।

 गण्डकीको स्वास्थ्य मन्त्रालयबाट प्राप्त क्षतिको प्रारम्भिक विवरण–  

चुमनुब्री गा.पा. ३, न्याकचेतस्थित न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ ।

चुमनुब्री–३, सिर्दीबास बस्ने राम ब. गुरुङको १ वटा कच्ची घर बगाएको, १ वटा घरमा बाढी पसेको छ ।

धार्चे गा.पा.–५, माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बगाएको छ ।

धार्चे – ५, माछीखोलास्थित तल्लो बस्तीमा बाढी पसेको ५/७ वटा घर, ५/७ वटा टहरामा बाढी पसेको छ ।

धार्चे –३, सल्लेरी स्थित २०/२२ घरहरु जोखिममा रहेको छ ।

आरुघाट गा.पा. २ र ३ जोड्ने सोतीमा रहेको फलामे पक्की पुल बगाएको छ ।

चुमनुब्री गा.पा. ३, सल्लेरीस्थित निर्माणाधिन सहज ऊर्जा पावर हाउस र वरपर रहेका ७/८ वटा घरहरु बगाएको छ ।

आरुघाट गा.पा. ९, नयाँपुलस्थित आरुघाटबाट धादिङ जोड्ने पक्की पुल तिन भाग रहेकोमा गोरखा तर्फको एक भाग बगाई क्षति भएको, बाटो पूर्णरुपमा अवरोध रहेको छ ।

यो पनि पढ्नुहोस्

विभिन्न धनमाल चोरी

चोरीमा संलग्न पाँच जना पक्राउ

७ मिनेट अगाडि
नेपालले क्यानडालाई हरायाे

नेपालले क्यानडालाई हरायाे

७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

बूढीगण्डकी बाढीबाट भौतिक संरचनामा ठूलो क्षति

बागमती प्रदेशलाई नमुना प्रदेश बनाउने घोषणा

कांग्रेसकाे सहमहामन्त्रीमा मतगणनामा रामहरि अगाडि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक