सोम, असार २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

के निर्णय गर्‍यो मन्त्रिपरिषद्‌को पहिलो बैठकले?

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
के निर्णय गर्‍यो मन्त्रिपरिषद्‌को पहिलो बैठकले?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – नवगठित  मन्त्रिपरिषद्‌को पहिलो बैठक बसेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार बेलुका मन्त्रिपरिषद्‌को पहिलो बैठक बसेको हो।

बैठकले अर्थतन्त्रमा सुधार, जनताका समस्या प्रभावकारी रुपमा सम्बोधन गर्नेलगायतका निर्णय गरेको बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी दिए।

मन्त्रिपरिषद्को पहिलो बैठकका निर्णयबारे जानकारी दिँदै उनले भने, ‘नेपालको अर्थतन्त्रको स्थिति जसरी जटिल र चुनौतीपूर्ण दिशातिर छ, त्यसलाई सुधार्ने। प्रभावकारी उपायमा केन्द्रीय भएर अगाडि बढ्ने कुरा, सुशासनतिर गम्भीर ढंगले बढ्ने कुरा र जनताले ठाउँठाउँमा पाइराखेका सास्ती र दुःखलाई कम गराउनेबारे, जस्तोः राहदानीसम्बन्धी वा लाइसेन्ससम्बन्धी विषयमा लामा–लामा लाइन र पीडा जुन देखिएको छ, त्यो विषयमा केन्द्रित भएर हामीले समयभित्रै यसलाई प्रभावकारी ढंगले जनतालाई सेवा दिने किसिममा हामी केन्द्रीत भएका छौँ।’

नयाँ सरकार बनेपछि जनतामा आशा बढेको उनको भनाइ थियो। ‘नयाँ मन्त्रिपरिषद् गठन भएपछि जनतामा र आम रुपमा एउटा आशा र भरोसा बढेको देखिएको छ। मैले महशुस गरेको कुरा त्यो हो। त्यसका अगाडि थुप्रै जटिलता र चुनौतीहरु छन्। मन्त्रिपरिषद्‌ले एउटा आशा जगाएको छ,’ उनले भने।

साथै मन्त्रिपरिषद् बैठक बलाउनेबारे पनि निर्णय भएको उनले बताए। उनले भने, ‘साथै हामी प्रतिनिधिसभाको बैठक बोलाउनेबारेमा पनि निर्णय गरेका छौँ। हामीले अब गभ्मीर रुपमा देशका अगाडि रहेका जनताका समस्याहरु सम्बोधन गर्न केन्द्रित अहुने संकल्प गरेका छौँ।’

गठबन्धन भए पनि आफूलाई काम गर्न असहज नहुने उनको भनाइ थियो। उनले भने, ‘सबै केही गरी छाड्ने भन्नेहरुको केन्दीकरण भएको छ। त्यसैले सहज छ।’

यो पनि पढ्नुहोस्

चलचित्र विधेयकमाथि प्रतिनिधि सभामा १२२ वटा संशोधन प्रस्ताव दर्ता

६ घण्टा अगाडि
संरक्षण र दिगो व्यवस्थापनबाट सिन्धुलीको बिचित्रा ठाकुर सामुदायिक वन जिल्लाकै नमुना बन्दै

संरक्षण र दिगो व्यवस्थापनबाट सिन्धुलीको बिचित्रा ठाकुर सामुदायिक वन जिल्लाकै नमुना बन्दै

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रिय सभाको बैठक आज बस्दै

नर्वे पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश

पोखरा–दुबई हवाई उडान सेवालाई दिगो बनाउने

मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक