बिहि, असार ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सेयर बजार परिसूचक नेप्से १.०१ प्रतिशतले गिरावट

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से १.०१ प्रतिशतले गिरावट भएर बन्द भएको छ । आइतबार सेयर बजार खुलेको सुरुवाती समयदेखि नै घट्दो क्रममा रहेको नेप्से १९.११ अंकले गिरावट हुँदा १८७०.६५ अंकमा बन्द भएको छ ।

आइतबार नेप्से कुल २१९ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १८९ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । कारोबार भएको अधिकांश सूचीकृत कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा नेप्से पनि रकम पनि घटेको हो । यस्तै २६ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ४ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ । आइतबार नेप्सेमा सबै उपसूचकमा गिरावट भएका छन् । विकास बैंक तथा वित्त कम्पनी उपसूचक १ प्रतिशत भन्दा माथिले गिरावट हुँदा हाइड्रोपावर उपसूचक सर्वाधिक १.८७ प्रतिशत र व्यापार उपसूचक १.६८ प्रतिशतले गिरावट भएको छ ।

अन्य र म्युचुअल फण्ड उपसूचक पनि १ प्रतिशत चभन्दा माथिले गिरावट भएको छ । नेप्सेमा गिरावट भएपनि कारोबार रकमममा केही वृद्धि हुँदा १ अर्ब नजिक पुगेको छ । गत बिहीबार करिब ७४ करोडमा सीमित भएको कारोबार रकम आइतबार बढेर ९५ करोड ४३ लाख पुगेको छ । आइतबार कारोबार भएकामध्ये शिवम् सिमेन्टको सर्वाधिक ४ करोड २५ लाख रुपैयाँको सेयर कारोबार हुँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ करोड ५७ लाख रुपैयाँ र तारागाउँ रिजेन्सी होटलको ३ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार कारोबार भएकामध्ये एनएमबी सुलभ इन्भेष्टमेन्ट २ को इकाईमूल्य सर्वाधिक ३.३३ प्रतिशथले वृद्धि हुँदा प्रभु बैंक ऋणपत्र २०८७ ३.१८ प्रतिशतले बढेको छ ।

सूचीकृत कम्पनीमा मिथिला लघुवित्तको सेयरमूल्य सर्वाधिक २.५९ प्रतिशतले वृद्धि भएको छ । यता एनआईबीएल ग्रोथ फण्डको इकाइमूल्य ८.८९ प्रतिशतले गिरावट हुँदा अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीको सेयरमूल्य ४.७० प्रतिशतले गिरावट भएको छ ।

यो पनि पढ्नुहोस्

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

६ घण्टा अगाडि
विश्वकपकाे पहिलाे खेलमा जोर्डन पराजित

विश्वकपकाे पहिलाे खेलमा जोर्डन पराजित

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेप्से परिसूचक घट्याे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

विश्वकपमा फ्रान्सकाे विजयी सुरुआत

इरानले खेल समाप्त हुनेबित्तिकै अमेरिका छाड्नुपर्ने

४५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक