शनि, कार्तिक १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार मनोरञ्जन

मिसेस ग्लोवल नेपाल २०२३ प्रतियोगिता सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
मिसेस ग्लोवल नेपाल २०२३ प्रतियोगिता सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । मिसेस ग्लोवल नेपाल २०२३ प्रतियोगिता सम्पन्न चम्किलो ताज सँगै मिसेस ग्लोबल नेपाल २०२३ को उपाधि सोलुखुम्बुको लक्की शेर्पाले पहिरेकी छन्। हिमालयन मुभिजको आयोजनामा शुक्रवार अपरान्ह राजधानिको म्युजिकसिटी स्टुडियोमा सम्पन्न एउटा कार्यक्रममा फस्ट रनरअप भूमिका बुढा मगर तथा सेकेन्ड रनरअप चन्द्रकला तामाङ हुन सफल भएका छन् ।

अर्वाड विजेता फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफीमा सम्पन्न विवाहित महिलाहरूको राष्ट्रियस्तरको उक्त सौन्दर्य प्रतियोगितामा प्रतियोगीहरूले करिब दुई साता सम्म व्यक्तित्व विकास, बोलचालको अभ्यास,स्टेज प्रस्तुति,क्याटवाक, फोटोसुट लगायतका विषयहरूमा प्रशिक्षण लिएका थिए।कार्यक्रममा सबटाइटल अवार्डहरू तर्फ मोस्टइन्टेलिजेन्ट लक्कीशेर्पा,बेस्ट फोटोजेनिक गीता बिक,मोस्टकन्फिडेन्ट चन्द्रकला तामाङ,मोस्टएक्टिभ ऋतु श्राफ, मोस्ट स्मार्ट सञ्जु प्रधान,मोस्ट डिलिजेन्ट उषाकुमारी शाह, मोस्ट एट्रेक्टिभ भूमिका बुढामगर,बेस्ट ड्रेसमा गीता बिक, मोस्ट पपुलर लक्की शेर्पा र पब्लिक चोयस भिडियो एवार्ड लक्की शेर्पाले हात पार्न सफल भएका छन्।

कार्यक्रमको निर्णायक मण्डलमा नायक विशाल बिष्ट, नायिका सुष्मा अधिकारी, मोडल एवं मिस्टर ह्यान्डसम नेपाल अभिषेक खड्का,मिसेस नेपाल आइडल शर्मीला राई, मोडल जोर्डन राजभण्डारी र ब्युटिसियन नेपाल हेमा पुनः मगर रहेका थिए। कार्यक्रममा विविध आकर्षक नृत्यहरू समेत प्रस्तुत गरिएको थियो। विवाहित महिलाहरूको क्षमता, प्रतिभा प्रस्फुटन गराउने उद्देश्य लिएर यस कार्यक्रमको आयोजना गरिएको आयोजक पक्षले जानकारी गराएको छ । Suman Suman Kumar Shrestha

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशसभा सदस्यको राजीनामा स्वीकृत

सुदूरपश्चिम प्रदेशसभा सदस्यको राजीनामा स्वीकृत

१० घण्टा अगाडि
कम्पनीहरूलाई छुटमा कारोबार जारी

कम्पनीहरूलाई छुटमा कारोबार जारी

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेन–जी आन्दोलन सम्बन्धी २०६ वटा मुद्दा फिर्ता लिने

गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार भए प्रतिवाद गर्छौं : अन्सारी

आधुनिक बनाउन कानुनमा सुधारको तयारी

टरिगाउँ र रारा विमानस्थलको अध्ययन अघि बढाउन निर्देशन

कांग्रेसको १५औं महाधिवेशन सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक