बिहि, कार्तिक २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रभु बैंकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
प्रभु बैंकले ४६ लाख कित्ता संस्थापक सेयर बेच्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (असार–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाे छ ।

बैंकले समीक्षा अवधिमा ६० करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.१० प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा बैंकको खुद नाफा ५५ करोड ८४ लाख रुपैयाँ रहेको थियो।

नाफामा आएको वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार आएको छ। गत आवको पहिलो त्रैमासमा ९.४९ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी बढेर चालू आवको सोही अवधिमा १०.२६ रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १४३.६४ रुपैयाँ कायम भएको छ। समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज (सम्भावित नोक्सानी व्यवस्था) ४१.३५ प्रतिशतले घटेर ५८ करोड ८६ लाख रुपैयाँमा झरेको छ।

गत वर्षको सोही अवधिमा यस्तो खर्च १ अर्ब ०० करोड ३७ लाख रुपैयाँ रहेको थियो। इम्पेयरमेन्ट खर्चमा आएको कटौतिले बैंककाे खुद नाफा बढाउन सहयाेग पुगेकाे छ ।

असोज मसान्तसम्ममा प्रभु बैंकको कुल निक्षेप सङ्कलन ३ खर्ब ५० अर्ब २ करोड पुगेको छ। यस्तै, बैंकको कुल कर्जा प्रवाह २ खर्ब ११ अर्ब १३ करोड रहेको छ। बैंकिङ क्षेत्रमा कायम रहेको उच्च तरलता र ब्याजदर घट्दो क्रममा रहेका कारण बैंकको खुद ब्याज आम्दानी भने गत वर्षको २ अर्ब ८९ करोडबाट घटेर २ अर्ब ३३ करोड ४७ लाखमा सीमित भएको छ।

समीक्षा अवधिमा बैंकको आधार दर घटेर ४.९५ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ३.१९ प्रतिशत रहेको छ ।

। नाफा र नेटवर्थमा सुधार देखिए पनि बैंकका सामु खराब कर्जा व्यवस्थापनको चुनौती कायमै छ। बैंकको खराब कर्जा अनुपात बढेर १४.८० प्रतिशत पुगेको छ, जुन गत वर्षको सोही अवधिमा ५.७८ प्रतिशत थियो।

यो पनि पढ्नुहोस्

एडीबीबाट सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय

एडीबीबाट सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय

२१ मिनेट अगाडि
प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम जारी

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम जारी

३४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको सातौँ महाधिवेशन हुने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एनपीएलमा आज दुई खेल हुने

एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहल

कांग्रेसकाे आधिकारिकताका विषयमा छानबिनको माग

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक