आइत, असार २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

स्विट्जरल्यान्डले प्रिक्वाटरफाइनलमा स्थान बनायाे

धारणा न्यूज by धारणा न्यूज
६ घण्टा अगाडि
0
स्विट्जरल्यान्डले प्रिक्वाटरफाइनलमा स्थान बनायाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लस एन्जल्स । स्विट्जरल्यान्डले अल्जेरियालाई सजिलै २–० ले पराजित गरी प्रिक्वाटरफाइनलमा स्थान बनाएकाे छ ।

भानकुभरमा भएको खेलमा स्विट्जरल्यान्डले नकआउट चरणमा हार्ने नियतिलाई तोड्नुभयो । सन् १९३८ मा फ्रान्समा भएको विश्वकपपछि स्विट्जरल्यान्डले पहिलो पटक नकआउट खेल जितेको हो ।

लगातार छैटौँ पटक विश्वकप खेलिरहेको स्विट्जरल्यान्ड चार पटक नकआउटमा पुगे पनि अन्तिम १६ भन्दा माथि उठ्न सकेको छैन । सन् २००६, २०१४, २०१८ र २०२२ मा स्विट्जरल्यान्ड अन्तिम १६ बाट बिदा भएको थियो । सन् २०१० मा भने स्विट्जरल्यान्डको चुनौती समूह चरणमै समाप्त भएको थियो । स्विट्जरल्यान्डका लागि खेलको १० औँ मिनेटमै ब्रिल इम्बोलोले पहिलो गोल गर्नुभयो ।

जोहान मान्जाम्बीले बायाँ भागबाट बनाएको ‘सोलो रन’ पछि मिलाइदिएको पासमा इम्बोलोले सफलता पाउनुभएको हो । मध्यान्तरपछि खेल सुरु भएको एक मिनेटपछि नै डान एन्डोएले स्विट्जरल्यान्डको अग्रता दोब्बर पार्नुभयो ।

अल्जेरियाका डिफेन्डर रफिक बेलघालीको गल्तीमा एन्डोएले मौकाको फाइदा उठाउनुभएको हो । स्विट्जरल्यान्डले प्रिक्वाटरफाइनलमा कोलम्बिया अथवा घानामध्ये एकविरुद्ध खेल्ने छ । एपी

यो पनि पढ्नुहोस्

फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा प्रवेश

फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा प्रवेश

६ घण्टा अगाडि
मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश

मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

साहित्यकार प्रशान्त महासागरकाे पुस्तक बिमाेचन हुने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विश्वकपमा कोलम्बिया अन्तिम १६ मा प्रवेश

फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा प्रवेश

ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन २०२६ प्रारम्भ

केप भडेलाई ३–२ गोलले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक