बिहि, अशोज १५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

एथलेटिक्समा मुकेशबहादुर पालले बनाए नयाँ राष्ट्रिय कीर्तिमान

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
एथलेटिक्समा मुकेशबहादुर पालले बनाए नयाँ राष्ट्रिय कीर्तिमान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । २० औं एसियाली खेलकुदअन्तर्गत एथलेटिक्सको पुरुष ५ हजार मिटर दौडमा मुकेशबहादुर पालले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

उनले निर्धारित दूरी १४ मिनेट ०३.६१ सेकेन्डमा पूरा गर्दै सन् २००४ को एथेन्स ओलम्पिकमा राजेन्द्र भण्डारीले बनाउनु भएको १४ मिनेट ०४.८९ सेकेन्डको राष्ट्रिय कीर्तिमान भंग गरेका हुन्। दौडमा सहभागी १८ जना मध्ये पालले नवौ स्थान सुरक्षित गरेका छन्।

क्यानोईङ
र्याफ्टिङ एण्ड क्यानोईङको मंगलबार भएको खेलमा नेपाली खेलाडीहरु बिजय माझी र आशिष रानामगर हिट चरण पार गरी सेमिफाइनलमा प्रवेश गरेका छन्। नेपाली खेलाडीहरुले के वान कायक ईभेन्टमाभाग लिएका छन् ।

क्रिकेट
२०औं एसियाली खेलकुद अन्तर्गत टी २० क्रिकेटको नेपाल र श्रीलंका बीचको क्वाटर फाइनल खेल बर्षाका कारण रद्द भएको छ।

आइसीसीको टि-२० वरियताकोआधारमा श्रीलंका सेमिफाईनलमा पुगेको छ भने नेपाल क्वाटरफाइनलबाट बाहिरिएको छ । रातभरी पानि परे पनि बिहान खेल हुने आशमा ठूलो संख्यामा नेपाली दर्शकहरु खेल मैदान कोरोगी एथलेटिक्स पार्क पुगेका थिए । तर गेम क्यान्सिल भए पछि निराश भई फर्केका थिए ।

टेनिस
२०औं एसियाली खेलकुद अन्तर्गत मंगलबार भएका टेनिस खेलमा प्रदिप खड्का पुरुष सिंगल दोस्रो राउण्डमा पराजित भएका छन् । थाईल्याण्डका खेलाडसग खड्का ६-२, ६-२ को सेटमा २-० अंकले पराजित भएका हुन्। यस्तै पुरुष सिंगलमा नै अभिशेक बास्तोला पनि ६-२, ६-२ को सेटमा २-० अंकले काजकीस्तानका खेलाडीसंग पराजित भएका छन् ।

यता मिक्स डबल्सको पहिलो राउण्डमा स्वस्तिका बिष्ट र निसान श्रेष्ठको जोडी ईन्डोनेसियाली खेलाडी टिम सग पराजित भएको छ । नेपाली टिम ६-१, ६-१ को सेटमा २-० अंकले पराजित भएको हो। यस्तै पुरुष डबल्सको दोस्रो राउण्डमा भारतीय खेलाडीको टिम संग अभिशेक बास्तोला र प्रदिप खड्काको जोडी पराजित भएको छ । ६-२, ६-१ को सेटमा २-० अकले नेपाली जोडी पराजित भएको हो। आजको पराजय संगै नेपाली टेनिस टिमको खेल समाप्त भएको छ ।

आर्चरी
आर्चरी तर्फ मंगलबार भएको रिकर्भ पुरुषको ब्यक्तिगत इलिमिनेसनमा नेपालका तिलक पुनमगर कतारका खेलाडीसंग पराजित भएका छन् । पुनले २ अंक सुरक्षित गर्दा कतारका खेलाडीले ६ अंक पाएका थिए ।

यस्तै रिकर्भ महिला तर्फको पनि ब्यक्तिगत इलिमिनेसनमा नेपाली खेलाडी ज्ञनु अवाले पनि कतारी खेलाडी संग पराजित भएकी छन् । उनले १ अंक पाउदा कतारकी खेलाडीले ७ अंक प्राप्त गरेकी छन् ।

यो पनि पढ्नुहोस्

क्यानो स्लालममा नेपालका विजय माझी १०औं स्थान कायम

क्यानो स्लालममा नेपालका विजय माझी १०औं स्थान कायम

१६ घण्टा अगाडि
मैदान पुग्नसमेत नपाउँदै खेल रद्द

मैदान पुग्नसमेत नपाउँदै खेल रद्द

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

हेटौंडा-काठमाडौं जोड्ने कान्तिकलोक पथ अवरुद्ध

‘बाः एक योद्धा’मा बढ्दो दर्शकको चाप, हलमा पुग्यो १०० शो माथि

अविरल वर्षाका कारण प्रभावित

प्रधानन्यायाधीश र प्रहरीका महानिरीक्षकबीच भेट

नेप्से घट्ने क्रम जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक