शनि, असार १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

भेनेजुएलामा विनाशकारी भूकम्पबाट ९२० जनाको मृत्यु भएको पुष्टि

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
0
भेनेजुएलामा भूकम्पबाट ३२ जना को मृत्यु हुँदा ७०० घाइते
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । भेनेजुएलामा बुधबार आएको विनाशकारी भूकम्पका कारण अहिलेसम्म ९२० जनाको मृत्यु भएको पुष्टि भएको छ भने ३ हजार ३ सय ६० भन्दा बढी मानिस घाइते भएका छन्। विशेष गरी ला गुएरा क्षेत्रमा ठूलो क्षति पुगेको छ, जहाँ देशको मुख्य विमानस्थल र बन्दरगाहसमेत अवस्थित छन्।

भग्नावशेषमुनि आफ्ना आफन्तहरू फसेका परिवारहरू यति बेला अत्यन्तै छटपटी र पर्खाइमा छन्।

विगत लामो समयदेखि आर्थिक संकट झेल्दै आएको भेनेजुएलाको स्वास्थ्य प्रणाली यो विपद्‌पछि पूर्ण रूपमा अस्तव्यस्त भएको छ। स्थानीय चिकित्सकहरूका अनुसार अस्पतालहरूमा औषधि र अत्यावश्यक स्वास्थ्य सामग्रीको चरम अभाव छ, जसका कारण घाइतेहरूको उपचार अस्थायी शिविरहरूमा गर्नुपर्ने बाध्यता छ।

यसैबीच, बेलायत, अमेरिका, मेक्सिको र नेदरल्याण्ड्स लगायतका देशहरूबाट तालिमप्राप्त कुकुर, ड्रोन र विशेषज्ञसहितका अन्तर्राष्ट्रिय उद्धार टोलीहरू भेनिजुएला पुग्न थालेका छन्। अमेरिकाले १५ करोड डलर सहायताका साथै युद्ध पोत र ढुवानी विमानहरू परिचालन गर्ने घोषणा गरेको छ।

यो पनि पढ्नुहोस्

जापानमा पहिरोको जोखिम बढ्याे

जापानमा पहिरोको जोखिम बढ्याे

२४ घण्टा अगाडि
भेनेजुएलामा भूकम्पबाट ३२ जना को मृत्यु हुँदा ७०० घाइते

भेनेजुएलामा गएकाे भूकम्पबाट १८८ जनाको मृत्यु

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जापानमा पहिरोको जोखिम बढ्याे

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

मन्त्रिपरिषद्को बैठक जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक