बुध, जेष्ठ ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधानले २० दिन बिदा मागिन्

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
Reading Time: 1 min read
0
वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधानले २० दिन बिदा मागिन्
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । सर्वोच्च अदालतको कमाण्ड नयाँ प्रधानन्यायाधीशमा डा. मनोज शर्माले सम्हाले लगत्तै वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधानले २० दिन बिदा मागेकी छन् ।

काठमाडौँ । सर्वोच्च अदालतको कमाण्ड नयाँ प्रधानन्यायाधीशमा डा. मनोज शर्माले सम्हाले लगत्तै वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधानले २० दिन बिदा मागेकी छन् ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार आज देखि लागू हुने गरी मल्ल २० दिन बिदामा लिएकी हुन्।

वरिष्ठताका आधारमा प्रधानन्यायाधीश बन्ने आशा रहेकी प्रधान संवैधानिक परिषदले शर्मालाई सिफारिस गरेयता असन्तुष्ट जनाउँदै आएकी छिन् ।

हिजो नयाँ प्रधानन्यायाधीशको शपथग्रहण समारोहमा पनि कामु प्रधानन्यायाधीश रहेकी प्रधान उपस्थित भइनन् । संसदीय सुनवाइ समितिले शर्माको नाम अनुमोदन गरेलगत्तै उनी सर्वोच्च अदालतबाट बाहिरिएकी थिइन् ।

उनीसँगै वरिष्ठतामा शर्माभन्दा अगाडि रहेका कुमार रेग्मी र हरि फुयाँल भने नयाँ प्रधानन्यायाधीशलाई स्वागत गरेका थिए र पदभार ग्रहणमा सहभागी भएका थिए । उनीहरु दुवैको आज इजलास पनि तोकिएको छ ।

यो पनि पढ्नुहोस्

‘रोल नं १’ले ल्यायो पुरस्कार जित्ने नयाँ अफर

‘रोल नं १’ले ल्यायो पुरस्कार जित्ने नयाँ अफर

१२ मिनेट अगाडि
सरकार प्रेस स्वतन्‍त्रताप्रति प्रतिबद्ध

सरकार प्रेस स्वतन्‍त्रताप्रति प्रतिबद्ध

२० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न तीन दिनको अनुमति

दुई सातादेखि नेपाली चियाको निर्यात पूर्णरूपमा ठप्प

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ सुरू 

राष्ट्रियसभाको बैठक सुरु

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक