बुध, जेष्ठ ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

निर शाह निर्देशनमा फर्किए

धारणा न्यूज by धारणा न्यूज
२३ घण्टा अगाडि
0
निर शाह निर्देशनमा फर्किए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  वरिष्ठ अभिनेता तथा निर्देशक निर शाह निर्देशित चलचित्र ‘कमला मिस’ को पहिलो पोस्टर सार्वजनिक भएको छ।

सोमबार चलचित्रका टिमले पोस्टर सार्वजनिक गरेका हुन्। सार्वजनिक पोस्टरमा चलचित्रकी मुख्य अभिनेत्री वासना तिमिल्सिनालाई प्रस्तुत गरिएको छ।

मनोवैज्ञानिक कथामा आधारित चलचित्रको पोस्टरमा वासनालाई मिश्रित भावमा देख्न सकिन्छ।

जहाँ गहिरो कथावस्तु र रहस्यमय सङ्केत दिएको छ। ‘कमला मिस’ मा अभिनेता निर शाह दश वर्षपछि निर्देशनमा फर्केका छन्। ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता चलचित्र शाहका चर्चित चलचित्र हो।

यसमा निर शारको अभिनयसँगै रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र संजय खतिवडा लगायत कलाकारहरूको अभिनय छ।

एमा मल्लले निर्माण गरेको चलचित्रमा उमेश मल्ल र चैतन्य प्रधान कार्यकारी निर्माताका रुपमा कार्य गरेका छन्।

एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्ने यस चलचित्रले नेपाली दर्शकमाझ फरक स्वादको मनोवैज्ञानिक कथा प्रस्तुत गर्ने विश्वास निर्माण पक्षले लिएको छ।

यो पनि पढ्नुहोस्

‘काकु’ र ‘जिग्री’को ‘चिरञ्जीवी भव’को शुभमुहूर्त, माघ १ गते प्रदर्शन

‘काकु’ र ‘जिग्री’को ‘चिरञ्जीवी भव’को शुभमुहूर्त, माघ १ गते प्रदर्शन

३ दिन अगाडि
रेडियो सञ्चालकहरूको छाता संगठन वान भित्र चरम विवाद

रेडियो सञ्चालकहरूको छाता संगठन वान भित्र चरम विवाद

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न तीन दिनको अनुमति

दुई सातादेखि नेपाली चियाको निर्यात पूर्णरूपमा ठप्प

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ सुरू 

राष्ट्रियसभाको बैठक सुरु

आईजीपी र एपीजीका प्रतिनिधिबीच भेट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक