आइत, कार्तिक २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भरत सामरी बने अन्तर्राष्ट्रिय प्रतियोगिताको निर्णायक बन्ने पहिलो नेपाली

उत्कृष्ट नेशनल डाइरेक्टरको सम्मान

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
भरत सामरी बने अन्तर्राष्ट्रिय प्रतियोगिताको निर्णायक बन्ने पहिलो नेपाली
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । थाइल्यान्डमा सम्पन्न ‘मिसेस एसिया इन्टरनेशनल २०२६’ मा नेपाली प्रतिनिधिहरूले विभिन्न प्रतिष्ठित उपाधि जित्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव बढाएका छन्। सामरी इन्टरनेशनल इभेन्ट प्रा.लि.को प्रतिनिधित्व गर्दै सहभागी तीन नेपाली महिलाले विभिन्न विधामा सफलता हासिल गरेका हुन्।

प्रतियोगितामा सुमित्रा श्रेष्ठ (रोजी) ले क्लासिक मिसेस एसिया इन्टरनेशनल २०२६ अन्तर्गत फ्रेन्डसिप विनर, मिसेस ट्यालेन्ट क्विन र मिसेस कन्फिडेन्स गरी तीन उपाधि हात पारिन्। त्यस्तै, गंगा न्यौपाने राउत ले मिसेस एलिगेन्स तथा कल्पना प्रसाईं (कामना) ले मिसेस रेजिलियन्सको उपाधि जित्न सफल भए।

यसैबीच, सामरी इन्टरनेशनल इभेन्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत तथा नेपालका नेशनल डाइरेक्टर भरत सामरी ‘नेपाल्स बेस्ट नेशनल डाइरेक्टर अफ द इयर’ अवार्डबाट सम्मानित भएका छन्।

सामरीले मिसेस एसिया इन्टरनेशनलको निर्णायक मण्डलमा समेत स्थान पाएका थिए। आयोजक पक्षका अनुसार उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने उनी पहिलो नेपाली हुन्।

नेपाली प्रतियोगीहरूको सफलता र सामरीको अन्तर्राष्ट्रिय उपलब्धिलाई महिला सशक्तीकरण, नेतृत्व क्षमता तथा विश्वमञ्चमा नेपालको बढ्दो उपस्थितिको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

तीन नेपाली विजेता, विभिन्न अन्तर्राष्ट्रिय उपाधि र नेशनल डाइरेक्टरको ऐतिहासिक सम्मानसँगै मिसेस एसिया इन्टरनेशनल २०२६ नेपालका लागि स्मरणीय बनेको छ।

यो पनि पढ्नुहोस्

‘पाँच पाण्डव’का प्रमुख पात्रलाई रसहस्यमी बनाउँदै आयो ट्रेलर–१

‘पाँच पाण्डव’का प्रमुख पात्रलाई रसहस्यमी बनाउँदै आयो ट्रेलर–१

२ दिन अगाडि
बहुप्रतीक्षित फिल्म ‘१२ गाउँ २’ को अग्रिम टिकट बुकिङ खुला

बहुप्रतीक्षित फिल्म ‘१२ गाउँ २’ को अग्रिम टिकट बुकिङ खुला

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

यात्रुवाहक सुमो खस्दा ३ जनाको मृत्यु

अमेरिकाले रुसमाथि लगाइने शुल्क कार्यान्वयनमा ६० दिन रोक

फ्रान्समा विद्यालयहरूको दयनीय अवस्था

म्याग्दीको दाना–राहुघाट खण्ड २१ दिनपछि पुन: सञ्चालनमा

सिएमसीले दसैँ बिदामा उपचार सेवा सञ्चालन गर्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक