बिहि, बैशाख ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

लागूऔषधविरुद्ध कडा रूपमा प्रस्तुत हुन निर्देशन

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
लागूऔषधविरुद्ध कडा रूपमा प्रस्तुत हुन निर्देशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले तस्करी नियन्त्रण र लागूऔषधविरुद्ध कडा रूपमा प्रस्तुत हुन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

आईजीपी कार्कीले घरायसी प्रयोजनका लागि ल्याइने सानो परिमाणको सामान समातेर ठूलो तस्करीमा संलग्नलाई उन्मुक्ति दिने प्रवृत्ति स्वीकार्य नहुने चेतावनी दिएका हुन्।

“घरमा प्रयोगका लागि ल्याइने एक किलो काउली समात्ने प्रहरीले काउलीका काउली छोड्ला। त्यस्तो गर्ने प्रहरीको टिकट काटिन्छ, कारबाही हुन्छ‚” कार्कीले भने, “त्यसैले कारबाहीको भागेदार हुने काम नगर्नु। तस्करी नियन्त्रणमा जिम्मेवार भएर काम गर्नु।”

उनले तस्करी नियन्त्रणका लागि प्रहरी मात्र नभई समुदाय पनि जागरुक हुनुपर्ने बताए। लागूऔषध समाजको गम्भीर समस्याका रूपमा रहेको उल्लेख गर्दै उनले यसको ओसारपसार र कारोबारमा संलग्नविरुद्ध निर्मम रूपमा प्रस्तुत हुन निर्देशन दिए।

“लागूऔषधले धेरैको घरपरिवार बिचल्ली पारेको छ। ऊर्जाशील युवाहरू यसैको कुलतमा फसिरहेका छन्,” उनले भने, “यसलाई नियन्त्रण गर्नुको विकल्प छैन।”

महानिरीक्षक कार्कीले प्रहरी कार्यालयमा सेवा लिन आउने नागरिकलाई दुःख दिने प्रवृत्ति अन्त्य गर्दै छिटोछरितो र प्रभावकारी सेवा प्रवाहमा ध्यान दिन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

न्याय प्रक्रियामा बिचौलिया र अनावश्यक व्यक्तिको हस्तक्षेप हुन नदिन आग्रह गर्दै उनले पीडितलाई न्याय दिलाउन प्रहरी कर्मचारी आफैं जिम्मेवार भएर लाग्नुपर्ने बताए।

यसका साथै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षा र अधिकार संरक्षणलाई प्राथमिकतामा राखेर नेपाल प्रहरीले काम गरिरहेको उल्लेख गरे।

यो पनि पढ्नुहोस्

दुई हजार १०५ सवारी चालक सवार कारबाहीमा

दुई हजार १०५ सवारी चालक सवार कारबाहीमा

७ दिन अगाडि
सेनाको कमाण्ड औपचारिक रुपमा सम्हाल्दै सिग्देल

सेनाकाे पत्राचारप्रति आपत्ति

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी सिफारिस

प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय कायम

सैन्य अभियानको लागत तीव्र गतिमा बढ्दै

सुकुम्बासीद्धारा पूर्वपश्चिम राजमार्ग चक्काजामको घोषणा, ५ घण्टा अबरोध गरिने

बालेन सरकारलाई विवादित बनाउँदै स्थानीय तहका फरक दलका जनप्रतिनिधि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक