सोम, असार २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एनपिएलको वित्तीय प्रतिवेदन स्वीकृति प्रदान गर्ने

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
सुर्खेतमा क्यानको साधारणसभा हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक साधारणसभाले नेपाल प्रिमियर लिग (एनपिएल )को दुवै संस्करणको वित्तीय प्रतिवेदनलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

क्यानको विराटनगरमा सम्पन्न साधारणसभाले यसै वर्षदेखि क्यान वार्षिक अवार्ड आयोजना गर्ने लगायत महत्त्वपूर्ण निर्णय पनि गरेको छ । साधारण सभाले क्यानको वार्षिक कार्यक्रम, योजना र बजेटलाई स्वीकृति पनि प्रदान गरेको छ । यस्तै क्यानले एनपिएलबाट प्राप्त आम्दानीमार्फत देशभरका ४५ जिल्ला क्रिकेट सङ्घलाई वार्षिक दुई लाख रुपियाँ आर्थिक सहयोग गर्ने, क्यान वार्षिक अवार्ड आयोजना गर्ने लगायत निर्णय पनि गरेको छ ।

अवार्ड अंग्रेजी वर्षको अन्तिम डिसेम्बर महिनामा उत्कृष्ट पुरुष, महिला, युवा, लाइफटाइम अचिभमेन्ट र मोमेन्ट अफ दी इयर विधा समावेश गरिने उल्लेख गरिएकाे छ ।

यो पनि पढ्नुहोस्

नर्वे पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश

नर्वे पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश

१४ घण्टा अगाडि
फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा प्रवेश

फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा प्रवेश

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रिय सभाको बैठक आज बस्दै

नर्वे पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश

पोखरा–दुबई हवाई उडान सेवालाई दिगो बनाउने

मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक