सोम, बैशाख २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रभावकारी परराष्ट्र नीति अपनाउन अपिल

धारणा न्यूज by धारणा न्यूज
८ घण्टा अगाडि
Reading Time: 1 min read
0
प्रभावकारी परराष्ट्र नीति अपनाउन अपिल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चीनका लागि नेपालका सात पूर्वराजदूतहरूले लिम्पियाधुराबारे सरकारले हालै जारी गरेको वक्तव्यको सराहना गरेका छन् । उनीहरुले सोमबार संयुक्त वक्तव्य जारी गर्दै  लिम्पियाधुरा क्षेत्र नेपालको अभिन्न भू–भाग भएको हुँदा मित्र राष्ट्र चीन र भारत नेपालको सार्वभौमिकता प्रति संवेदनशील हुने विश्वास व्यक्त सरकारले जारी गरेको वक्तव्य को सराहना गरेका हुन् ।

साथै पूर्व राजदूतहरूले आफ्नो सार्वभौम सीमा रक्षाका लागि अविलम्ब कूटनीतिक पहल गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल–चीन दौत्य सम्बन्ध ७० वर्ष पुगेको उपलक्ष्यमा चीनका लागि नेपालका  पूर्वराजदूतहरु राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टङ्क कार्की, महेश मास्के, लीलामणि पौडेल, बिष्णुपुकार श्रेष्ठ र कृष्णप्रसाद ओलीले संयुक्त वक्तव्य जारी गरेर धारणा सार्वजनिक गरेका हुन् ।

नेपाल र चीनको युगौँ पुरानो मैत्री सम्बन्धलाई अहिलेको जटिल भू–राजनैतिक चुनौतीकाबिच कसरी अझ प्रगाढ बनाउन सकिन्छ भन्नेबारेमा छलफलपछि जारी वक्तव्यमा नेपालले सधैँ एक चीन नीति दृढतापूर्वक पालना गरेको छ र नेपालको भूमि कुनै पनि मित्रशक्ति विरुद्ध प्रयोग हुन् नदिने नेपाल सरकारले लिँदै आएको  अविचलित प्रतिबद्धता स्मरण गरेका छन् ।
छलफलका क्रममा अहिलेको विश्व परिवेशमा नेपाल र चीनबिच भएका बीआरआई लगायतका सबै आर्थिक, सांस्कृतिक ,शैक्षिक र विकास परियोजनाहरूको शीघ्र  कार्यान्वयन र सञ्चालन गर्न नेपाल दृढतापूर्वक अघि बढ्नुपर्छ भन्ने सबैको एउटै अभिमत आएको डा. मास्केले बताए ।

Capture

यो पनि पढ्नुहोस्

विधवाले पूर्वपतिबाट पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने खारेज

विधवाले पूर्वपतिबाट पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने खारेज

३ घण्टा अगाडि
बागमती प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा छापा

बागमती प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा छापा

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला सम्पन्न

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मन्त्रिपरिषद्को कार्यालयमा कडाइ

भारतबाट रासायनिक मल खरिद गर्ने

विधवाले पूर्वपतिबाट पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने खारेज

बागमती प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा छापा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक