शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अभियानकर्मी अशोज कुमार महर्जन सम्मानित

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
अभियानकर्मी अशोज कुमार महर्जन सम्मानित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । ललितपुर जिल्लामा खाेना निवासी अभियानकर्मी अशोज कुमार महर्जन सम्मानित एक कार्यक्रमका बीच सम्मानित हुनु भएकाे छ ।

विगत लामो समयदेखि नेपाल सांस्कृतिक पुनर्जागरण अभियानमार्फत नेपाली भाषा, कला, संस्कृति तथा मौलिक परम्पराको संरक्षण र प्रवर्द्धनमा सक्रिय योगदान पुऱ्याउँदै आउनुभएका महर्जनलाई सम्मानित गरिएकाे हाे ।

नेपाल सांस्कृतिक पुनर्जागरण अभियानका अभियानकर्मीका रूपमा  रहेर  नेपाली समाजमा हराउँदै गइरहेका सांस्कृतिक मूल्य, परम्परा, जातीय सहिष्णुता, राष्ट्रिय पहिचान तथा ऐतिहासिक सम्पदाको संरक्षणका विषयमा जनचेतना अभिवृद्धि गर्ने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको छ । विभिन्न सांस्कृतिक कार्यक्रम, अन्तरक्रिया, अभियान, प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी युवापुस्तालाई आफ्नो मौलिक पहिचानप्रति सचेत गराउने कार्यमा  नेतृत्वदायी भूमिका प्रशंसनीय रहेको छ ।

विशेषगरी नेपाली मौलिकता जोगाउने, संस्कृतिको आधुनिकीकरणसँगै संरक्षण गर्ने तथा सामाजिक एकता सुदृढ बनाउने अभियानमा यहाँले देखाउनुभएको सक्रियता समाजका लागि प्रेरणादायी बनेको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको सांस्कृतिक गरिमा प्रस्तुत गर्दै सांस्कृतिक कूटनीतिमार्फत राष्ट्रको छवि उजागर गर्नुभएको योगदान उल्लेखनीय छ ।

सामाजिक उत्तरदायित्व, सांस्कृतिक चेतना र राष्ट्रप्रेमको भावनालाई आत्मसात् गर्दै निरन्तर क्रियाशील रहनुभएका तपाईं श्री अशोज कुमार महर्जन नेपाली सांस्कृतिक क्षेत्रका एक समर्पित अभियन्ता हुनुहुन्छ ।

नेपाली कला, संस्कृति तथा राष्ट्रिय पहिचानको संरक्षण र संवर्द्धनमा यहाँको विशिष्ट योगदानको उच्च मूल्याङ्कन गर्दै “स्पर्श म्युजिक भिडियो अवार्ड २०२६” को यस विशेष कार्यक्रममा यहाँलाई यो सम्मान पत्र प्रदान गर्दछौं । साथै, आगामी दिनहरूमा यहाँको यस क्षेत्रमा थप क्रियाशीलता, सुख, शान्ति एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।

यो पनि पढ्नुहोस्

स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

समाजवाद निर्माणपूर्वको वस्तुगत अवस्था र समाजवादमा पुग्ने ऐतिहासिक शर्तहरू

३ घण्टा अगाडि
सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ

सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

रास्वपाका नेताहरू र सभापति रवि लामिछानेबीच भेट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक