आइत, अशोज ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

धरानकाे महेन्द्र बहुमुखी क्याम्पसमा समाजवादीका राई निर्वाचित

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
धरानकाे महेन्द्र बहुमुखी क्याम्पसमा समाजवादीका राई  निर्वाचित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

धरान ।स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा महेन्द्र बहुमुखी क्याम्पसमा समाजवादीका विद्यार्थी युवराज राई अध्यक्षमा निर्वाचित हुनुभएको छ । केन्द्रीय प्रविधि हात्तीसार क्याम्पसमा ने.वि.सङ्घ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलसहित अध्यक्षमा नेवि सङ्घका विद्यार्थी अभिनव गुरगाँई र त्रिवि पूर्वाञ्चल इन्जिनियर क्याम्पसमा नेवि सङ्घ र समाजवादी विद्यार्थीको तर्फबाट नवीन श्रेष्ठ निर्वाचित हुनुभएको हो ।

धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा कुल सदर मत दुई हजार एक सय ३५ मतमा समाजवादीका विद्यार्थी युवराज राईले आठ सय २४ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेवि सङ्घका विद्यार्थी विनोद आले मगरले सात सय २४ मतसहित पराजित हुनुभयो ।

सचिवमा नेवि सङ्घका विद्यार्थी सनिक श्रेष्ठ मल्ल सात सय ६० मत ल्याएर विजयी हुनुभएको छ । महेन्द्र क्याम्पसमा दुई हजार तीन सय चार मत खसेकामा सदर मत दुई हजार एक सय ३५ मत थियो भने बदर मत एक सय ६९ मत रहेको थियो ।

यसैगरी, केन्द्रीय प्रविधि हात्तीसार क्याम्पसमा ने.वि.सङ्घ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलसहित अध्यक्षमा नेवि सङ्घका विद्यार्थी अभिनव गुरगाँईले चार सय ७५ मत ल्याएर विजयी हुनुभएको छ भने सचिवमा अखिल क्रान्तिकारीका विद्यार्थी भगवान् थापाले छ सय ५ मत ल्याएर विजयी हुनुभएको छ ।

त्यस्तै, त्रिवि पूर्वाञ्चल इन्जिनियर क्याम्पसमा नेवि सङ्घ र समाजवादी विद्यार्थी युनियनकोतर्फबाट स्ववियु सभापतिका साझा उम्मेदवार रहनुभएको नवीन श्रेष्ठले चार सय १४ मतका साथ विजयी हुनुभएको छ । कुल एक हजार आठ सय १८ मत खसेकोमध्ये सात सय ८४ मत प्राप्त गर्दै श्रेष्ठ स्ववियु सभापतिमा निर्वाचित हुनुभएको हो । निकट प्रतिद्वन्द्वी रहेका अखिल क्रान्तिकारीका मन्दीप अधिकारीले पाँच सय ५२ मत प्राप्त गर्नुभयो इन्जिनियर क्याम्पसमा रामलक्ष्मण मेसिनद्वारा विद्युतीय मतदान भएको थियो ।

यो पनि पढ्नुहोस्

‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल

‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल

७ घण्टा अगाडि
संकट व्यवस्थापनमा खटिएका सुरक्षा निकायलाई धन्यवाद ज्ञापन

पार्टी, संसद् र सरकारबीच सम्बन्ध बलियो बनाएर लैजानुपर्ने

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोरङको बेलबारीबाट भरत दाहाल पक्राउ

लाइसेन्स छपाइको काम सुरु

बार्सिलोनामा श्रद्धाञ्जली कार्यक्रम

‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल

आगलागी हुँदा एक पूर्व शिक्षकको जलेर मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक