बुध, फाल्गुन २०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सुकुन्दा साहित्य पाःलाले महाकवि गिरिजा जोशीको ८५ औं जन्मोउत्सव मनाउने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सुकुन्दा साहित्य पाःलाले महाकवि गिरिजा जोशीको ८५ औं जन्मोउत्सव मनाउने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । यही आउँदो चैत्र ४ गते शनिवार रत्न राज्यलक्ष्मी क्याम्पसया सुकुन्दा साहित्य पाःलाः को आयोजनामा महाकवि गिरिजा जोशीको ८५ औं जन्मोउत्सव भव्य रुपमा मनाउने भएको छ ।

नारायण परिवार क्लब चक्रमान डंगोल प्रतिस्थान ओन्दे टेकूमा हुने उक्त कार्यक्रममा साहित्यकार समालोचक प्राज्ञ ध्रुव मधुकर्मी, साहित्यकार नरेनमान महर्जन, अर्जुन नेपाःमि,  गायिका  मिनर्वा बज्राचार्य शाक्य, चन्द्रबहादुर माइला लगायतहरुको सहभागिता रहने कार्यक्रम बिहान ८ः०० बजे सुरु हुने कार्यक्रममा नेपालभाषाबाट आ—आफ्नो कविता गीत, गजल लगायत विविध साहित्यिक रचना वाचन गर्न सकिने सुकुन्दा साहित्य पाःलाः का सचिवका साथैं कार्यक्रममा संयोजक रिदेन महर्जन जानकारी दिनु भयो ।

सो कार्यक्रमका लागि रिदेन महर्जन ९८४९१३२७८८, प्रशान्त डंगोल ९९८५११२१८७३०, रितेश मल्ल ९८४३९३६७४४, सुनिल महर्जन ९८४९०८७८५४, सुमित रञ्जित ९८४३९८७३१३, सुरोज तण्डुकार ९८६००२२४८०, सुगन्ध राजकर्णीकार ९८५१०७९२८९ सम्र्पक गर्न गर्न सक्नु हुनेछ । नेपालभाषा साहित्यिक क्षेत्रमा अमूल्य योगदानको मुल्यांकन गर्दै रत्न राज्यलक्ष्मी क्याम्पसको मुख पत्र सुकुन्दा साहित्य पाःलाः ले विविध कार्यक्रम गरेर जन्मोउत्सोव मनाउने भएको छ ।

यो पनि पढ्नुहोस्

अन्तर्राष्ट्रिय स्थल सीमा नाकाहरू सिल

अन्तर्राष्ट्रिय स्थल सीमा नाकाहरू सिल

७ घण्टा अगाडि
अवैध लागूऔषध सहित पक्राउ

राइफलसहित एकजना नियन्त्रणमा

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दाउरा थकालीमा आगलागी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रसाईं पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी

सुर्खेतको छिन्चुमा शंकास्पद वस्तु फेला

मोरङ र ताप्लेजुङमा फेला परेका शंकास्पद वस्तु निष्क्रिय

अमेरिका–इजरायल आक्रमणमा हालसम्म  मृत्यु संख्या कम्तीमा ७४२ पुग्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक