आइत, मंसिर २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्ववियुको निर्वाचन सम्पन्न गराउन वाल्मीकि विद्यापीठ परिसरमा पुतला दहन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
स्ववियुको निर्वाचन सम्पन्न गराउन वाल्मीकि विद्यापीठ परिसरमा पुतला दहन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । समयमै स्ववियुको निर्वाचन सम्पन्न गराउन दबाब दिने उद्देश्यले विद्यार्थीहरूले वाल्मीकि विद्यापीठ परिसरमा पुतला दहन गरेका छन्।

आज माओवादी केन्द्र समर्थित विद्यार्थी संगठन अखिल क्रान्तिकारीले क्याम्पस प्रांगणमा पुतला दहन गरेका हुन्।

उनीहरूले निर्वाचन संयोजक शान्तिकृष्ण अधिकारी र प्राचार्य प्राडा भागवत ढकालको पुतला जलाएका हुन्। उनीहरूले चिता बनाउने एकोहोरो शंख बजाउने लगायतका गतिविधि गरेका थिए। सम्भावित झडपलाई मध्यनजर गरी क्याम्पस क्षेत्रमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएका छन्। स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदै छ।

कतिपय क्याम्पसमा विवादका कारण निर्वाचन अनिश्चित बनेको छ भने केही क्याम्पसमा निर्विरोध नेतृत्व चयन भइसकेका छन्। उपत्यकाका त्रिचन्द्र, आरआर, पाटन संयुक्त र विश्वभाषा क्याम्पसमा भने विवादका कारण निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि बिहीबार राति १२ बजे मौन अवधि सुरु हुँदैछ। उम्मेदवारले राति १२ बजेपछि प्रचारप्रसार गर्न र कुनै पनि माध्यमबाट भोट माग्न पाउने छैनन्। केही तस्वीर झलक :

यो पनि पढ्नुहोस्

एनपीएल दोस्रो संस्करणबारे अन्तरराष्ट्रिय क्रिकेट समुदायकाे चासो

एनपीएल क्रिकेटमा आज लिग चरणको अन्तिम खेल हुँदै

३२ मिनेट अगाडि
माकेको पुनर्गठन गर्नुपर्ने सुझाव

गृहजिल्ला रुकुम पश्चिम गएका जनार्दन शर्मा प्रभाकरले विरोधको सामना

३६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

याक्थुङ चुम्लुङ पोर्चुगलले चासोक तङ्नाम ८ डिसेम्बरमा मनाउने

तोकिएको मितिमा निर्वाचन गराउन सरकारको ध्यानाकर्षण

हेटौंडा उपमहानगरपालिकाको मुख्यबजारमा चल्याे डाेजर

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिइन्

प्रियजन तथा प्रेमिल जोडीहरूमा समर्पित “मनपर्ने कान्छु” सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक