काठमाडाैं । नेपालले वेस्ट इन्डिजसँग हुने ३ खेलको टी-२० सिरिजका लागि नेपालले आफ्नो राष्ट्रिय टिमको घोषणा गरेको छ।
मुख्य प्रशिक्षक स्टुअर्ट लले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेका हुन्।
नेपालले आइसीसी टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका लागि सिरज खेल्न लागेको हो।
यस्तो छ नेपाली टोली:


