बिहि, जेष्ठ ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

शिवानगरमा स्टेरिंग फेल भई बस दुर्घटनामा परी १९ जना घाइते

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
0
शिवानगरमा स्टेरिंग फेल भई बस दुर्घटनामा परी १९ जना घाइते
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कपिलवस्तु ।जिल्लाको  चन्द्रौटा कृष्णनगर सडक खण्डमा कृष्णनगर नगरपालिका वडा नं १ शिवानगरमा बसको स्ट्रिङ फेल भई पल्टिन जाँदा १९ जना घाइते भएका छन्।

आज लगभग चार बजेतिर चन्द्रौटा बाट कृष्णनगर तर्फ आउदै गरेको भे १ ख ११८२ न. को बस स्ट्रिङ फेल भई पल्टिन जाँदा  खबर पाउन साथ इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक ईश्वर लौडारीको कमाण्डर ११ जनाको टोली खटि उद्धार कार्य गरिएको थियो।

बस चालक जिल्ला कपिलवस्तु शिवराज न.पा. ४ बस्ने बर्ष अ. ४५ को अबस पठान फरार रहेको खोजतलास कार्य जारी रहेको तथा सो दुर्घटनामा १७ जना सामान्य घाइते र दुई जना गम्भीर अवस्थाको घाइते हरुलाई उपाचारका लागि शिवराज अस्पताल बहादुरगंज पठाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

धेरै यात्रु भारतको बिहार राज्यको बोलबम दर्शन गर्न जाने रहेको स्रोतले जनाएको छ।

२ जना गम्भीर घाइते लाई थप उपचारका लागि बुटवल पठाउने तयारी भएको प्रहरी स्रोतले जनाएको छ।

यो पनि पढ्नुहोस्

संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

२ दिन अगाडि
यात्रुवाहक बस दुर्घटना हुँदा १४ को मृत्यु, २० जना घाइते

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न तीन दिनको अनुमति

दुई सातादेखि नेपाली चियाको निर्यात पूर्णरूपमा ठप्प

कच्चा तेलको भाउ घट्याे

सबै प्रकारको कर छुटको माग गर्दै प्रदर्शन

पुटिन र ट्रम्पबीच भेटवार्ता हुन सक्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक