बिहि, भदौ ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालीको विदेशी बैंकमा रहेको पैसा खोज्न विशेष टास्क फोर्स गठन गर्ने प्रस्ताव

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
Reading Time: 1 min read
0
नेपालीको विदेशी बैंकमा रहेको पैसा खोज्न विशेष टास्क फोर्स गठन गर्ने प्रस्ताव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

,काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले उच्च पदस्थ नेपालीको विदेशी बैंकमा रहेको पैसा खोज्न विशेष टास्क फोर्स गठन गर्ने प्रस्ताव गरेका छन् । जेन्जी आन्दोलनपछि बङ्गलादेशले त्यहाँका उच्च पदस्थ व्यक्तिहरूको संसारभरी कति रकम छ भनेर एउटा विशेष टास्क फोर्स गठन गरेको स्मरण गर्दै उनले भने, ‘उसले यसरी संसारका बैंकहरुलाई चिठी पनि लेख्यो।’ यस्तै कार्य नेपालमा हुन आवश्यक रहेको जनाए ।

‘त्यस्तै तपाईंहरू (रास्वपा सरकार) अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हाम्रो यत्रो संस्थाले मुलुक बाहिर हुने भ्रष्टाचार नियन्त्रण गर्नको लागि एउटा राष्ट्र बैंकसँगको स्पेसल कोअर्डिनेसनमा एउटा स्पेसल कमिसन गरेर छानबिन गर्न सक्नुहुन्छ ?’ सांसद केसीले भने, ‘यो आँट पुग्छ जस्तो लाग्दैन, तर, पनि प्रस्ताव चाहिँ मैले गरें कि यो छानबिन होस्।’ साथै उनले मुलुक बाहिर हुने भ्रष्टाचारलाई ख्याल गर्न सुझाए ।

‘लेनदेन र पहिचानका सूचनाको भूमिकाबारेमा क्षमा पाउँ, अहिले मुलुक बाहिरै भ्रष्टाचार सबभन्दा धेरै भएको छ’, उनले भने, ‘अहिले को-को हो, म त्यता जान्न चाहन्नँ। तर, सिङ्गापुर, कम्बोडिया, स्वीस बैंकदेखि लिएर संसारभरी पैसा छ भनेर कुरा आइराछ ।’

यो पनि पढ्नुहोस्

चर्चित गायक सतीश महर्जनको एकल सांगितिक साँझ हुने

चर्चित गायक सतीश महर्जनको एकल सांगितिक साँझ हुने

१ घण्टा अगाडि
आःजु टी क्लबको स्थापना दिवसको बृहत्त रक्तदान

आःजु टी क्लबको स्थापना दिवसको बृहत्त रक्तदान

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

देशभर मनसुनी वायुको प्रभाव

करेन्ट र चट्याङ लागेर मृत्यु  

बाग्मतीमा सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट अन्तिम चरणमा

तीन वर्षीया बालिकाको हत्या

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक