बुध, भदौ ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सुकेधारा स्थित ’एजिङ होम’मा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
सुकेधारा स्थित ’एजिङ होम’मा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । काठमाडौंको सुकेधारा स्थित ’एजिङ होम’को आयोजना तथा नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित एक दिवसीय निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । मङलबार बिहान १० बजे देखि ३ बजे सम्म सञ्चालन भएको शिबिरमा १०५ जनाको आँखा परीक्षण गरिएको थियो ।

एजिङ होमका संस्थापक राजेन्द्र सिंह नेगीले ज्येष्ठ नागरिकहरूको स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राख्दै उहाँहरूको आँखा निरोगी र दृष्टि सफा रहोस् भन्ने पवित्र उद्देश्यका साथ यो विशेष आँखा शिविरको आयोजना गएिको बताए ।  ज्येष्ठ नागरिकहरूमा उमेरसँगै आउने दृष्टिसम्बन्धी समस्यालाई बेलैमा पहिचान गरी सहज उपचार पहुँच पु¥याउन यो शिबिर फलदायी हुने उनको बिश्वास छ ।

आँखा शिविरमा डा. मनिषा गुरुङको नेतृत्वमा ७ जना चिकित्सकहरूको प्राविधिक टोलीले आँखा परीक्षण तथा परामर्श प्रदान गरेको गरेको थियो । परीक्षणका क्रममा १४ जना बिरामीहरूमा मोतिविन्दु (ऋबतबचबअत) को समस्या देखिएको छ । मोतिविन्दु देखिएका ती १४ जना बिरामीहरूको त्रिपुरेश्वरमा रहेको नेपाल आँखा अस्पतालको टोलीले सम्पूर्ण खर्च व्यहोर्ने गरी निःशुल्क शल्यक्रिया गर्ने बताएको छ शिविरमा दृष्टिदोष भएका १६ जनालाई निःशुल्क चश्मा बितरण गरिएको थियो । आखाँ शिबिरमा सहभागि अधिवत्ता बिष्णु गिरीले यस्ता शिबिरले आम मानिसमा स्वास्थ्य सम्बन्धी सचेतना बढाउन ठूलो योगदान गर्ने जनाए ।

नेपाल आँखा अस्पतालका कार्यकारी बोर्ड सदस्य राजाराम श्रेष्ठको उपस्थतीमा भएको शिबिरलाई व्यवस्थित रूपमा सञ्चालन गर्न र सामाजिक सेवामा निरन्तर सक्रिय योगदान पु¥याएको भन्दै कार्यक्रम संयोजक राम केसी तथा समाजसेवी बेबिना खड्कालाई विशेष सम्मान पनि गरिएको थियो ।   एजिङ होमले आगामी दिनमा पनि ज्येष्ठ नागरिकको स्वास्थ्य र कल्याणका लागि यस्ता सेवामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।

यो पनि पढ्नुहोस्

रास्वपाद्वारा विधान संशोधन कार्यदल बनाइयाे

रास्वपाद्वारा विधान संशोधन कार्यदल बनाइयाे

१ घण्टा अगाडि
नेपालको विदेश नीतिमा नकारात्मक प्रभाव

नेपालको विदेश नीतिमा नकारात्मक प्रभाव

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

द्विपक्षीय विकाससम्बन्धी निर्णयहरू सार्वजनिक

‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

नेपाली नागरिकको आवागमनलाई सहज बनाउनु राज्यको दायित्व

सुकेधारा स्थित ’एजिङ होम’मा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक