सोम, भदौ १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण प्रभावकारी समन्वयमा जोड

धारणा न्यूज by धारणा न्यूज
१० घण्टा अगाडि
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी र प्रतिकार्य संयन्त्रलाई चुस्त बनाउँदै प्रदेश, जिल्ला, स्थानीय तह तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वयमा जोड दिएको छ ।

मुख्यमन्त्री खगराज भट्टले आज प्रदेश विपद् व्यवस्थापन परिषद्को सचिवालयका रूपमा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकारीसँग प्रदेशको समग्र विपद् जोखिम, सम्भावित जोखिमयुक्त क्षेत्र, पूर्वतयारी तथा प्रतिकार्यका लागि सरकारको तयारीबारे जानकारी लिँदै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिएका हुन् । उनले विपद् जुनसुकै बेला आउन सक्ने भएकाले आवश्यक जनशक्ति, उद्धार सामग्री, स्वास्थ्य सेवा तथा अन्य अत्यावश्यक स्रोतसाधन तयारी अवस्थामा राख्न निर्देशन दिए ।

सम्भावित जोखिमयुक्त क्षेत्रको निरन्तर अनुगमन तथा सूचना सङ्कलन गर्न र पूर्वसूचना प्राप्त हुनासाथ सम्बन्धित निकाय परिचालन हुने गरी संयन्त्रलाई तयारी अवस्थामा राख्नुपर्नेमा उनले जोड दिए । विपद् प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनः स्थापनाका लागि प्रदेश, जिल्ला तथा स्थानीय तहका विपद् व्यवस्थापन संयन्त्र र सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको मुख्यमन्त्री भट्टले जनाए ।

विपद्का समयमा सम्बन्धित निकायबीच समन्वयको अभाव हुन नदिन सम्बन्धित मन्त्रालय तथा निकायलाई स्पष्ट भूमिका र जिम्मेवारीसहित सक्रिय रहन उनले आग्रह गरे । उक्त मन्त्रालयका सचिव तेजप्रकाश जोशीले मुख्यमन्त्रीलाई प्रदेशमा विपद् जोखिम न्यूनीकरणका लागि अपनाइएका उपाय, आवश्यक स्रोतसाधन तथा विपद् प्रतिकार्य संयन्त्रको अवस्थाबारे जानकारी गराएका थिए ।

यो पनि पढ्नुहोस्

कृष्णनगर भन्सारले  ९३ प्रतिशत राजश्व उठायो

कृष्णनगर भन्सारले ९३ प्रतिशत राजश्व उठायो

८ घण्टा अगाडि
भारतीय सेनाध्यक्ष आज नेपाल आउँदै

नेपाल आइपुगे भारतीय प्रधानसेनापति

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उपत्यकाका यी ७ स्थानबाट ग्यास सिलिन्डर बिक्री वितरण गरिने

सबैभन्दा भारी बर्षा स्याङजामा

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

कृष्णनगर भन्सारले ९३ प्रतिशत राजश्व उठायो

नेपालको संस्कृतिलाई राष्ट्रिय पहिचानको मुख्य आधार बनाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक