आइत, साउन ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मुलुकको विकास यात्रालाई अघि बढाउन सकारात्मक दृष्टिकोणको खाँचो

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
0
मुलुकको विकास  यात्रालाई अघि बढाउन सकारात्मक दृष्टिकोणको खाँचो

सभामुख अर्याल – dGtJo काठमाडौँ २९ साउनः सभामुख डोलप्रसाद अर्याल शुक्रबार काठमाडौँमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स -नाट्टा_को ५९औँ वार्षिक साधारणसभाdf dGtJo /fVg'x'Fb}। तस्बिरः हरिराम भेटुवाल÷रासस

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको विकासको यात्रालाई अघि बढाउन सकारात्मक दृष्टिकोणको खाँचो रहेको जनाएका छन् ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५९ औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख अर्यालले विकास लामो यात्रा भएकाले उद्देश्य प्राप्तिमा केही समय लाग्न सक्ने यथार्थलाई स्विकार्नुपर्ने जनाए।

‘केही भएन वा गर्न सकेन’ भन्दैसमाजमा नकारात्मक सन्देश फैलाउन नहुने भन्दै उनले नकारात्मकताले देशलाई पुनः असफलतातिर धकेल्ने खतरा रहने धारणा राखे ।  उनले इतिहासमै पहिलो पटक सरकार र प्रतिनिधिसभाले बलियो जनादेश पाएको हुँदा असफल हुने छुट नरहेको जनाए ।

सभामुख अर्यालले विगतमा कानुन बनाउँदा छुटेका सरोकारवालाहरूलाई अबका नीति–निर्माण प्रक्रियामा प्रत्यक्ष रूपमा समेटिने प्रतिबद्धता समेत जनाए ।  उनले देशको भूगोल र चेतनालाई सुहाउँदो उत्कृष्ट कानुन निर्माण गर्न र आगामी पुस्ताका लागि बस्नलायक देश बनाउन अहोरात्र खट्ने उल्लेख गरे ।

यो पनि पढ्नुहोस्

देश दुर्घटनाको जोखिममा परेको टिप्पणी

देश दुर्घटनाको जोखिममा परेको टिप्पणी

६ घण्टा अगाडि
‘अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा समस्या आउँछ’

टेलिकमकाे नाफा आठ अर्ब ८६ करोड ४६ लाख

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

“सामाखुसी-टोखा- झाेर’ बाटो बचाउन मन्त्रीहरूलाई ध्यानाकर्षण

इन्डोनेसियामा गयाे शक्तिशाली भूकम्प

सरकारी सूचना प्रवाहलाई प्रभावकारी बनाउन जोड

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

सांसदले नै बुझेनन् आफ्नो जिम्मेवारी !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक