शुक्र, साउन २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पत्रकार किशोर श्रेष्ठको घरमा फेरि खानतलासी

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको घरमा प्रहरीले खानतलासी गरिरहरेको छ । बिहानै उनको पत्रिका जनआस्थाको कार्यालयमा छापा मारेर कम्प्यूटरलगायतका सामग्रीहरु नियन्त्रणमा लिएको प्रहरीले अहिले घरमा खानतलासी गरिरहेको हो ।

बिहिबार बेलुका ८ बजेदेखि खानतलासी जारी रहेको प्रहरीले जनाएको छ । वडाध्यक्ष सन्तोष खड्काको उपस्थितिमा ललितपुर प्रहरी, काठमाडौं प्रहरी र अपराध महाशाखाको संयुक्त टोलीले बागडोल नख्खुस्थित घरमा खानतलासी गरिरहेको हो ।

हिजो राति १ बजे पनि प्रहरीले खानतलासी गरेको नेपाल पत्रकार महासंघ ललितपुर महाशाखाका अध्यक्ष रामहरी कार्कीले जानकारी दिए । उनका अनुसार प्रहरीले श्रेष्ठको घरमा जडित सीसीटिभी क्यामराको रेकर्डसमेत बरामद गरेको छ ।
गोपनीयता भंग र चरित्र हत्या अभियोगमा हिजो राति पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । messenger sharing button

sharethis sharing button

यो पनि पढ्नुहोस्

‘मानव शरीर जलन सम्बन्धमा राय सार्वजनिक

‘मानव शरीर जलन सम्बन्धमा राय सार्वजनिक

३९ मिनेट अगाडि
वार्षिक प्रतिवेदन प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष पेश

वार्षिक प्रतिवेदन प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष पेश

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचवटा संसदीय समितिको बैठक बस्दै

सांसदले नै बुझेनन् आफ्नो जिम्मेवारी !

गोपनीयतासम्बन्धी कसुरमा गिरफ्तार गरेको बारेमा ध्यानाकर्षण

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक