आइत, साउन २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भिसा अन्तर्वार्ताका क्रममा सत्य विवरण दिन आग्रह

धारणा न्यूज by धारणा न्यूज
७ घण्टा अगाडि
Reading Time: 1 min read
0
भिसा अन्तर्वार्ताका क्रममा सत्य विवरण दिन आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अमेरिकी भिसाका लागि अन्तर्वार्ता दिँदा विगतमा आफूले गरेको कुनै पनि अध्यागमनसम्बन्धी नियम उल्लंघनबारे लुकाउन वा झुट बोल्न नहुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

अमेरिकी विदेश मन्त्रालयको सन्देशमा कन्सुलर अधिकारीहरूले विगतमा भएका कुनै पनि अध्यागमनसम्बन्धी नियम उल्लंघनबारे जानकारी राख्न सक्ने भएकाले भिसा अन्तर्वार्ताका क्रममा सत्य विवरण दिन आग्रह गरिएको छ।

मन्त्रालयका अनुसार भिसा आवेदन वा अन्तर्वार्ताका क्रममा जानाजानी महत्वपूर्ण तथ्य लुकाउने, गलत विवरण दिने वा ठगी गर्ने प्रयास गरेमा अमेरिकी भिसा प्राप्त गर्न स्थायी रूपमा अयोग्य हुन सकिने अवस्था आउन सक्छ।

अमेरिकी अध्यागमन कानुनअन्तर्गत विगतमा अमेरिकामा तोकिएको अवधिभन्दा बढी बसेको, गलत वा नक्कली कागजात पेस गरेको तथा महत्वपूर्ण तथ्यमा गलत विवरण दिएको जस्ता कारणले भिसा अस्वीकृत हुन सक्ने व्यवस्था छ।

विशेषगरी महत्वपूर्ण तथ्यबारे जानीजानी गलत जानकारी दिएको वा तथ्य लुकाएको अवस्थामा INA Section 212(a)(6)(C)(i) अन्तर्गत स्थायी रूपमा भिसाका लागि अयोग्य ठहरिन सक्ने अमेरिकी विदेश मन्त्रालयले स्पष्ट पारेको छ। केही अवस्थामा भने कानुनले अनुमति दिएमा अयोग्यताको ‘वेभर’ (छुट) का लागि आवेदन दिन सकिने व्यवस्था पनि रहेको छ।

त्यसैले अमेरिकी भिसा आवेदन र अन्तर्वार्ताका क्रममा आफ्नो विगतको यात्रा, अध्यागमन इतिहास तथा आवेदनमा उल्लेख

यो पनि पढ्नुहोस्

‘उत्पीडित जनताको राज्यसत्ता स्थापना नभएसम्म मोर्चा टुट्दैन’ : अन्सारी

‘उत्पीडित जनताको राज्यसत्ता स्थापना नभएसम्म मोर्चा टुट्दैन’ : अन्सारी

४७ मिनेट अगाडि
चार दशक रंगमञ्चमा बिताएका विस्फोट प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य नियुक्त

चार दशक रंगमञ्चमा बिताएका विस्फोट प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य नियुक्त

५१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भारतबाट भन्सार छली गरी ल्याइएको मुचुल्का तयार

भिसा अन्तर्वार्ताका क्रममा सत्य विवरण दिन आग्रह

चार दशक रंगमञ्चमा बिताएका विस्फोट प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य नियुक्त

विश्व आदिवासी दिवसकाे अवसरमा केपीले दिए शुभकामना

सरकारका अभिव्यक्ति गणतन्त्रलाई कमजोर बनाउने दिशातर्फ उन्मुख

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक