शनि, साउन २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जनकपुर बोल्ट्सबाट आउँदो सिजनको एनपिएल क्रिकेट खेल्ने

धारणा न्यूज by धारणा न्यूज
५ घण्टा अगाडि
Reading Time: 1 min read
0
जनकपुर बोल्ट्सबाट आउँदो सिजनको एनपिएल क्रिकेट खेल्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । अमेरिकी अलराउन्डर हरमित सिंहले जनकपुर बोल्ट्सबाट आउँदो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्ने भएका छन् ।

जनकपुर बोल्ट्सले शनिबार आफ्नो समाजिक प्लेटफर्मबाट हरमितलाई अनुबन्धन गरेको घोषणा गरेको हो ।

बोल्ट्सले एसोसिएट क्रिकेटका प्रभावशाली खेलाडी हरमितलाई कप्तानीको जिम्मेवारी पनि दिएको छ । देव्रेहाते स्पिन अलराउन्डर हरमितले पहिलो दुई सिजन सुदुरपश्चिम रोयल्सलाई उपविजेता बनाउन ठुलो भूमिका खेलेका थिए । पहिलो सिजनको च्याम्पियन बोल्ट्स हरमितलाई भित्राउन पाउँदा निकै उत्साहित रहेको जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडा बताए ।

पहिलो सिजनमा आसिफ शेख मार्की खेलाडी रहे पनि अनिल साहको कप्तानीमा बोल्ट्सले पहिलो सिजनको उपाधि जितेको थियो । दोस्रो सिजनमा कमजोर नतिजापछि बोल्टसले अनिललाई हटाएर दक्षिण अफ्रिकाका वायन पार्नेललाई कप्तान बनाएको थियो । उनी पनि घाइते भएपछि बोल्ट्सको कप्तानीको जिम्मेवारी नामिबियाका जान निकोल लफ्टी इटनले लिएका थिए । जनकपुर ७ मध्येको एक खेलमात्र जिति पुछारमा रहेको थियो । आसिफ लुम्बिनी लायन्समा  छन् ।

जनकपुरले उनको स्थानमा ललित राजवंशीलाई मार्की खेलाडी बनाएको छ । पहिलो सिजन जनकपुरलाई विजेता बनाउदा देव्रेहाते स्पिनर ललितले १० खेलमा १७ विकेट लिएका थिए । हरमितले पहिलो सिजनमा ८ विकेट लिनुका साथै ५ खेलमा २८ रन बनाएका थिए । दोस्रो सिजनमा उनले १६६ माथिको स्ट्राइक रेटमा ९ खेलमा १ सय ३३ रन बनाएका थिए भने ६.१८ को इकोनोमीमा १२ विकेट लिएका थिए । हरमितले अमेरिकाबाट २९ वानडे अन्तर्राष्ट्रिय खेलमा ३९ विकेट र २९ टी–२० अन्तर्राष्ट्रियमा ३१ विकेट लिएका छन् ।

यो पनि पढ्नुहोस्

Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

देशभर मनसुनी वायुको प्रभाव

५ घण्टा अगाडि
चलचित्र ‘बा : एक योद्धा’ को ‘नभन्नू कोइसित’ रिलिज, पञ्चेबाजाको धुनमा केकी अधिकारीको नृत्य

चलचित्र ‘बा : एक योद्धा’ को ‘नभन्नू कोइसित’ रिलिज

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ग्यासको कृत्रिम अभाव : निगम, उद्योगी र विक्रेतामाथि प्रश्न

देशभर मनसुनी वायुको प्रभाव

International Conference on “China and South Asia in a Multipolar World” Begins in Kathmandu

खसी तस्करीमा आएन कमी

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक