मङ्ल, अशोज ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

खसी तस्करीमा आएन कमी

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
खसी तस्करीमा आएन कमी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कपिलवस्तु । सीमावर्ती क्षेत्रबाट भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरिएका कपिलवस्तु जिल्लाको विजयनगर गांउपालिका वडा नं १ नयांगाउको जंगलबाट ८० वटा खसीबोका सशस्त्र प्रहरीले बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) जवाबैराठको गस्ती टोलीले सीमा नाकामा जाँच तथा अनुगमन गर्ने क्रममा अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएका खसीबोका नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी नायब उपरीक्षक यज्ञमान साउदका अनुसार चोरीपैठारीकर्ताहरूले सीमा क्षेत्रका गैरकानुनी मार्ग प्रयोग गरी भन्सार छलेर खसीबोका ल्याउँदै गर्दा सुरक्षाकर्मीको टोलीलाई देखेपछि चौपाया छाडेर फरार भएका थिए। बरामद गरिएका खसीबोकालाई आवश्यक कानुनी कारबाही तथा लिलामी प्रक्रियाका लागि भन्सार कार्यालय कृष्णानगर मा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी तथा तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले गस्ती र निगरानीलाई तीव्र बनाएको छ।

अवैध तरिकाले खसी, बाख्रा नेपाल भित्र्याउन बालबालिका प्रयाेग हुने गरेकाे छ ।उक्त क्षेत्र बाट लामो समयदेखि खसिबोका, कुखुरा, कुखुराका चल्ला लगायत अन्य सामानको तस्करी भए पनि सुरक्षाकर्मी हरूले पटक पटक अबैध सामान समातेका छन्। तर पनि तस्कर हरूको मनोबल उच्च नै रहेको प्रष्ट देखन सकिन्छ।

नेपाल सरकारकाे नियम अनुसार पशु क्वारेन्टाइनकाे विना चेक चाँच कुनै पनि पशुु चाैपाया अन्य मूलकबाट आफ्नाे मूलकमा ल्याउन पाइदैन् । तर विना चेक जाँच र विना भन्सारकाे खसि बोका पटक पटक भित्रनु आफैमा गम्भीर प्रश्न खड़ा गरेको छ।

यो पनि पढ्नुहोस्

एमालेको बैठक सुरु

एमालेको बैठक सुरु

५५ मिनेट अगाडि
राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित

राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एमालेको बैठक सुरु

विपद्लाई सिङ्गो विश्वको ध्यानाकर्षण गराउन सुझाव

रसुवा बाढीमा बेपत्ता वीणा कुलकर्णीको खोजी गरिदिन परिवारको अपिल

प्रहरी र सरकारी वकिलको मिलेमतोमा वैवाहीक जकलाई कमजोर बनाइयो

जेनजी आन्दोलनका युवालाई तत्काल न्याय व्यवस्थापनको व्यवस्था गर्न माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक