बिहि, साउन ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नरैनापुर गाउँपालिका बाँकेको सार्वजनिक सुनुवाई सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
Reading Time: 1 min read
0
नरैनापुर गाउँपालिका बाँकेको सार्वजनिक सुनुवाई सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
नेपालगन्ज । नरैनापुर गाउँपालिका बाँकेको आर्थिक बर्ष २०८२÷०८३ को पालिका स्तरीय सार्वजनिक सुनुवाई आज सम्पन्न भएको छ ।
नरैनापुर गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा नरैनापुर गाउँपालिकाको सभाहलमा उक्त सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
सुनुवाईमा गाउँपालिकाले आर्थिक बर्षमा गरेका कामहरुको प्रगति तथा मुख्य उपलब्धीहरु सार्वजनिकीकरण गरिएको थियो भने सुनुवाईका सहभागि र सरोकारवाला बिचमा दोहोरो प्रश्नोत्तर भएको थियो ।
झण्डै अढाइ घण्टा चलेको सुनुवाईको अन्त्यमा पाँच बुदे साझाँ सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ । यसी गरिएका प्रतिबद्धताहरुमा पालिकाको समग्र शैक्षिक गुणस्तर सुधारका लागि ठोस योजना सहित काम गर्ने, शैक्षिक समस्याहरुलाई समाधान गर्दै लैजाने, हुलाकी राजमागै लगायत सडक अतिक्रमणले दूर्घटनाको जोखिम निम्त्याइरहेकाले अतिक्रमण हटाउन सबैले भूमिका निर्वाह गर्ने सो बिषयमा पालिका मार्फत नियमित अनुगमन गर्ने, वडा नम्बर ३ जनतापुर रतैया सडकको स्तरोन्नती नहुदा समस्या भइरहेकाले सो बिषयमा आवश्यक पहल गर्ने, निर्माण सम्पन्न हुन बाकि सडकहरुलाई नयाँ आर्थिक बर्षमा प्राथमिकिकरणको आधारमा निर्माण गर्दै जाने, कृषकहरुको समस्यालाई ध्यानमा राखि मलखादको ब्यवस्थापन गर्ने तथा स्वास्थ्य चौकीमा उपलब्ध हुने निःशुल्क औषधिको अभाव नहुने गरी ब्यवस्थापन गर्ने र पालिका र वडाहरुको कामलाई थप प्रभावकारी बनाउन पालिका र वडा स्तरमा सार्वजनिक सुनुवाई गर्ने रहेकोछ ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले सञ्चालन गरेको सुनुवाईमा स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश बास नेपालका निर्देशक हेमराज भट्टले गरेका थिए । सुनुवाईको शुरुवातमा पालिकाले चालु आर्थिक बर्षमा गरेका क्रियाकलापहरुको प्रगति तथा मुल्य उपलब्धीका बारेमा जानकारी प्रमुख प्रशासकिय अधिकृत नवराज वलीले गरेका थिए । सुनुवाई पूर्ब गरिएको नागरिक प्रतिबेदन पत्र तथा बर्हिगमन अभिमत पत्रको नतिजा घोषणा बास नेपालका जनसम्पर्क अधिकृत माधब कुमार कार्कीले गरेको सुनुवाईमा सहभागिहरुले पालिकाको समग्र विकास निर्माण र लक्षित बर्ग उत्थान कार्यक्रमका बिषयमा दर्जनौ प्रश्न, जिज्ञासा र सुझाव राखेका थिए ।
सुनुवाईमा उठेका प्रश्न, जिज्ञासाको समाधान सुनुवाईमा प्रमुख जवाफदेहि बक्ताको रुपमा आसिन अध्यक्ष इस्तियाक अहमद शाह, उपाध्यक्ष जयन्ति देबि श्रीवास्तब, प्रमुख प्रशासकिय अधिकृत नवराज वली, वडा अध्यक्षहरु, इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख सुरेश कोइराला र बिषयगत शाखाका प्रमुखहरुले दिएका थिए ।

यो पनि पढ्नुहोस्

बभनीमा मध्यकालीन मुद्रासहितको करुवा फेला

बभनीमा मध्यकालीन मुद्रासहितको करुवा फेला

१ दिन अगाडि
अत्यधिक गर्मी बढेपछि सर्पको बिगबिगी

अत्यधिक गर्मी बढेपछि सर्पको बिगबिगी

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

 विश्व बजारलाई लक्षित गर्दै ‘अधुरो धुन : समयको सारङ्गी’को प्रि–प्रोडक्सन तीव्र

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

करिब ६ सय ५२ किलो गाँजा सहित तीन जना पक्राउ

बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थाल्याे

नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने सहमति

बीपी स्मृति दिवसमा गालीकाे बर्षा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक