बिहि, भदौ ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सकियो नेपाल इको प्यानल साँंझ

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
सकियो नेपाल इको प्यानल साँंझ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भक्तपुरको सल्लाघारीस्थित नेवाः ननी रेष्टुरेन्टमा शनिबार साँंझ नेपाल इको प्यानल साँंझ भएको छ । साइकल कनेक्ट भक्तपुरको आयोजनामा शनिबार भएको एकदिने साइकल यात्रामा सहभागीहरुको रिफ्रेसमेन्टको लागि साँंझ गरिएको हो । साँझका लागि नेपाल इको प्यानल नामक निर्माण सामाग्री कम्पनीले सहयोग गरेको थियो ।
साइकल यात्रीहरु नेवाः ननीमा पुग्दै गर्दा त्यहाँं साँंगितिक साँंझमा रमेका थिए ।  साँंझमा सांगितिक मनोरञ्जन दिइएको थियो । त्यस क्रममा गीत संगीतको मज्जा दिइएको थियो । विभिन्न गाकक तथा कलाकारहरुले त्यहाँं सास्कृतिक प्रदर्शनी गरेका थिए ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले सामाजिक उतरदात्यि अन्तर्गत साँझका लागि सहयोग गरेको जानकारी गराए । साइकल संस्कृतिलाई प्रवद्धर्न गर्ने हेतुले कम्पनीले नियमित रुपमा साइकल कनेक्ट भक्तपुरसँंग सहकार्य गर्दै आएको जानकारी उनले गराए ।
साइकलमार्फत सम्पदा संरक्षण, वातावरणीय सचेतना र स्वस्थ जीवनशैलीको सन्देश प्रवाह गर्ने उद्देश्यसहित साइकल कनेक्ट भक्तपुरले कोरा भक्तपुर साइकलिंग च्यालेन्ज २०८३ को आयोजना गरेको थियो । कार्यक्रममा करिव पाँंच सय साइकल यात्रीहरु सहभागी रहेको आयोजकले जनाएको छ । उनीहरुले एक सय ५०, एक सय र ५० गरी तीन वटा छुटाछुटै रुटमा परिक्रमा गरेका थिए ।

साइकल यात्राको विहान भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उदघाटन गरेका थिए । उदघाटनपछि यात्रा भक्तपुर नगरको नपुखुबाट सुरु भएको थियो । त्यसपछि साइकलयात्रीहरु आआफनो रुट अनुसार साइकल यात्रामा निस्केका थिए । रुट पूरा गरी साँंझ उनीहरु भक्तपुरको सल्लाघारीस्थित नेवाः ननी रेष्टुरेन्टमा भेला भएका थिए । यही ठाउँंमा साझ भएको हो ।

यो पनि पढ्नुहोस्

 विश्व बजारलाई लक्षित गर्दै ‘अधुरो धुन : समयको सारङ्गी’को प्रि–प्रोडक्सन तीव्र

 विश्व बजारलाई लक्षित गर्दै ‘अधुरो धुन : समयको सारङ्गी’को प्रि–प्रोडक्सन तीव्र

४ हप्ता अगाडि
शान्तिश्री परियारको स्वरमा तीज गीत ‘केटी पार्टी’ सार्वजनिक

शान्तिश्री परियारको स्वरमा तीज गीत ‘केटी पार्टी’ सार्वजनिक

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

देशभर मनसुनी वायुको प्रभाव

बाग्मतीमा सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट अन्तिम चरणमा

करेन्ट र चट्याङ लागेर मृत्यु  

तीन वर्षीया बालिकाको हत्या

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक