मङ्ल, साउन ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उपत्यकाकाे नाकामा विशेष सावधानी अपनाउन आग्रह

धारणा न्यूज by धारणा न्यूज
२ दिन अगाडि
0
उपत्यकाकाे नाकामा विशेष सावधानी अपनाउन आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले काठमाडौं उपत्यकाका विभिन्न नाकाबाट बाहिरिंदा वा भित्रंदा विशेष सावधानी तथा सतर्कता अपनाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले एक यात्रा सावधानी (ट्राभल एलर्ट) जारी गर्दै जल तथा मौसम विज्ञान विभागको भारी वर्षा हुनसक्ने सम्भावित क्षेत्रहरू (रेड अलर्ट) को सूचनालाई मध्यनजर गर्दै सचेत हुन आग्रह गरेको हो । ‘मनसुनको अवधिमा भारी वर्षाका कारणबाट आउन सक्ने बाढी, पहिरो जस्ता विपद्का घटनाहरुको पूर्व आँकलन गर्दै जल तथा मौसम विज्ञान विभागको भारी वर्षा हुन सक्ने सम्भावित क्षेत्रहरूको (च्भम ब्भिचत) सूचनालाई समेत मध्यनजर गर्दै काठमाडौं उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिमतर्फका प्रवेश विन्दुहरुबाट बाहिरिने एवम् भित्रिने सार्वजनिक एवम् निजी प्रकृतिका सम्पूर्ण प्रकारका सवारी साधनहरुका सवारी धनी, सवारी चालक, सहचालक र आम सर्वसाधारण यात्रु महानुभावहरुलाई यात्रा गर्नुपूर्व विशेष सावधानी र सतर्कता अपनाउनुहुन जानकारी गराइएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ । विगत वर्षहरुमा बाढी, पहिरोका कारण रातको समयमा भएको गम्भीर क्षति समेतलाई मनन गर्दै सम्भावित भारी वर्षा हुने दिनहरुमा रातीको समयमा यात्रा गर्दा अझ बढी उच्च सावधानी र सतर्कता अपनाउन पनि प्रशासनले भनेको छ ।

सडकमार्गको कही कतै कुनै खण्डमा अवरोध भए नभएको यकिन सूचना प्रहरी प्रशासनबाट लिन, राजमार्गको कुनै सडक खण्डमा बाढी, पहिरोबाट सडक अवरुद्ध भएको अवस्थामा यात्रुलाई खाना, पानीको व्यवस्था हुन सक्ने र बाढी, पहिरोबाट पूर्ण रुपमा सुरक्षित स्थानमा मात्र रोक्ने व्यवस्था गर्न र सडकको अवरोध खुलिसकेको भनी प्रहरी प्रशासनबाट एकिन सूचना लिएपछि मात्र यात्रा अघि बढाउन सूचित गरिएको छ ।

यो पनि पढ्नुहोस्

आगामी १५ औँ महाधिवेशनका लागि पार्टीभित्र बृहत् छलफल

आगामी १५ औँ महाधिवेशनका लागि पार्टीभित्र बृहत् छलफल

१३ घण्टा अगाडि
नेकपा गठन भएको ९ महिनापछि  धनकुटामा एकता

नेकपा गठन भएको ९ महिनापछि धनकुटामा एकता

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आर्थिक क्रियाकलाप अघि बढाउनु आजको आवश्यकता

स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्याे

प्रधानमन्त्रीले पुँजी बजार बारेमा विशेष छलफल गर्ने

१ हजार २५० मेट्रिक टन डीएपी मल आइपुग्ने

विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक