सोम, साउन ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इन्जिनियरिङ कलेजका विद्यार्थीहरू रेसिङ कार निर्माण गरेर प्रदर्शन गर्ने

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
Reading Time: 1 min read
0
इन्जिनियरिङ कलेजका विद्यार्थीहरू रेसिङ कार निर्माण गरेर प्रदर्शन गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थी पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको कार रेसिङ कार निर्माण प्रतियोगितामा सहभागी हुने भएका छन् ।

भारतमा आगामी जनवरीमा आयोजना हुन लागेको ‘फरमुला भारत’ नामको प्रतिस्पर्धामा पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीहरू रेसिङ कार निर्माण गरेर प्रदर्शन गर्नेगरी सहभागी हुन लागेका हुन् । जुन प्रतिस्पर्धामा विभिन्न विषयगत ८९ वटा टिम सहभागी हुँदैछ ।

नेपाली विद्यार्थीको तर्फबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो सहभागिता हुन लागेकोले कलेजले पनि विशेष महत्व दिएर तयारीलाई सहयोग पुर्‍याइरहेको छ । प्रतिस्पर्धामा सहभागी हुनको लागि कलेजले विद्यार्थीबीचमा टिम गोर्खाली नामको समूह निर्माण गरेको छ ।

सो समूहमा मेन्टरसिप समूहमा कलेजका प्राडा प्रमोद श्रेष्ठ, प्राडा महेशचन्द्र लुइटेल, प्राडा सूर्यप्रसाद अधिकारी, सहायक प्राध्यापक डा सुदीप भट्टराई र अमित पण्डित रहेका छन् । त्यसैगरी, फ्याकेल्टी सल्लाहकार रमेश चौधरी, डिजाइन मेन्टर रवि मिश्र, आदित्य न्यौपाने र प्राविधिक सहयोगीमा देव श्रेष्ठ र सन्दीप चौधरी रहेका छन् ।

कार निर्माणदेखि प्रतियोगितासम्मको मुख्य भूमिकामा विद्यार्थीको तर्फबाट विशेश्वर आचार्य, सम्बिद कोइराला, उज्जवल भट्ट, गौरवमान जोशी, अनिदल पाण्डे, गौरव राई, काविज्ञ पोखरेल, अंकित लिम्बु, कुशल शर्मा, सौरभकुमार शाह, प्रज्वल ढकाल, कोसिस पोखरेल, एलिस यादव, अंशु सुवेदी, इभा बस्नेत र विजय थपलिया रहेका छन् ।

टिमका सदस्य विशेश्वर आचार्यका अनुसार प्रतियोगिताको लागि भारत फर्मुलाले निश्चित कामहरूको लागि निश्चित समय तालिका नै तोकेको छ ।

जसमध्ये यही २५ अगस्टसम्म कलेजको तर्फबाट डिजाइन बनाएर पठाइसक्नुपर्ने हुन्छ । जुन काम अहिलेसम्म टिम गोर्खालीले सम्पन्न गरिसकेको कोइरालाले बताए ।

नोभेम्बर १५ सम्म कार निर्माण गर्ने र डिसेम्बर ७ सम्म टेस्ट गरिसक्नुपर्ने हुन्छ । त्यसपछि आगामी जनवरी २७ मा व्यावसायिक प्रस्तुतीसहित टिम प्रतिस्पर्धामा सहभागी हुनुपर्छ ।

प्रतिस्पर्धामा कार ड्राइभको लागि अटोमोटिभ क्लबका सदस्यहरूले तयारी गरिरहेको पनि उनले बताए ।

आचार्यका अनुसार प्रतिस्पर्धामा सहभागी हुनेगरी डिजाइन गरिएको रेसिङ कार निर्माणका लागि १७ लाख ३१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जुन कार ४ सिसी मोटर क्षमताको र प्रतिघण्टा ८० किलोमिटर भन्दा धेरै दौडिन सक्ने प्रकृतिको हुनेछ ।

तर, स्रोतको व्यवस्था भने भइसकेको छैन । जसको लागि कलेजका प्राध्यापक र विद्यार्थीहरूले विभिन्न विकल्पमा संयुक्त ढंगले प्रयास गरिरहेका छन् ।

‘अहिले हामीले विभिन्न तहमा रहेर ६ ढंगले हाम्रो प्रतिस्पर्धामा सहयोग गर्न सकिने हिसाबले स्पोन्सरको प्याकेज तयार गरेका छौँ, केही पक्षसँग छलफल पनि भएको छ, तर, सुनिश्चित भइसकेको छैन’, प्राडा प्रमोद श्रेष्ठले भने ।

कलेजले प्रतियोगिताको लागि १५ लाख रुपैयाँको टाइटल स्पोन्सर, ७ लाख ५० हजार रुपैयाँ बराबरको प्लाटिनम स्पोन्सर, ५ लाख रुपैयाँ बराबरको गोल्ड स्पोन्सर, २ लाख रुपैयाँ बराबरको सिल्भर स्पोन्सर, ७५ हजार रुपैयाँ बराबरको ब्रोन्ज स्पोन्स र अन्यलाई कन्ट्रिब्युटरको रूपमा राखेको छ ।

नेपाली इन्जिनियरिङ विद्यार्थीको तर्फबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन लागेको यो पहिलो पहल भएकाले सबै क्षेत्रको तर्फबाट सहयोग हुने विश्वास पनि गोर्खाली समूहले लिएको छ ।

यो पनि पढ्नुहोस्

आगामी १५ औँ महाधिवेशनका लागि पार्टीभित्र बृहत् छलफल

आगामी १५ औँ महाधिवेशनका लागि पार्टीभित्र बृहत् छलफल

३ घण्टा अगाडि
नेकपा गठन भएको ९ महिनापछि  धनकुटामा एकता

नेकपा गठन भएको ९ महिनापछि धनकुटामा एकता

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्याे

आर्थिक क्रियाकलाप अघि बढाउनु आजको आवश्यकता

प्रधानमन्त्रीले पुँजी बजार बारेमा विशेष छलफल गर्ने

१ हजार २५० मेट्रिक टन डीएपी मल आइपुग्ने

विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक