बिहि, असार ३२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

शान्तिश्री परियारको स्वरमा तीज गीत ‘केटी पार्टी’ सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
५ घण्टा अगाडि
Reading Time: 1 min read
0
शान्तिश्री परियारको स्वरमा तीज गीत ‘केटी पार्टी’ सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं। हरितालिका तीज आउन अझै करिब दुई महिना बाँकी रहे पनि नेपाली सांगीतिक बजारमा तीज गीतहरूको रौनक सुरु भइसकेको छ। हरेक वर्षझैँ यस वर्ष पनि तीज लक्षित गीतको रेकर्डिङ, म्युजिक भिडियो निर्माण तथा सार्वजनिक गर्ने क्रम तीव्र बन्दै गएको छ।

यही क्रममा लोकप्रिय गायिका शान्तिश्री परियारको स्वरमा रहेको नयाँ तीज गीत ‘केटी पार्टी’ काठमाडौंको कोटेश्वरस्थित होटल तपोवनमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ। साहित्यकार शान्ति शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गीतको भिडियो औपचारिक रूपमा सार्वजनिक गरिएको हो।

गीतमा मनिष श्रेष्ठको शब्द तथा संगीत रहेको छ भने आकाश नेपालीले एरेञ्ज, मिक्सिङ र मास्टरिङ गरेका छन्।

उमेर कहिल्यै पनि उत्साह, सिर्जनशीलता र प्रतिभा प्रदर्शनको बाधक बन्न नसक्ने सन्देश बोकेको गीतको म्युजिक भिडियोमा बिमला भण्डारी, सरिता थापा, कोइली थापा, शारदा श्रेष्ठ र नूतन अधिकारीको अभिनय तथा नृत्य रहेको छ।

भिडियोको छायांकन तथा सम्पादन पवन सुस्लिङले गरेका हुन् भने कोरियोग्राफी तथा निर्देशन मनिष श्रेष्ठले गरेका छन्। भिडियो मनिष श्रेष्ठको आधिकारिक युट्युब च्यानल ‘Manish Shrestha’ मार्फत सार्वजनिक गरिएको हो।

भिडियोमा अभिनय गरेका बिमला भण्डारी, कोइली थापा, सरिता थापा, नूतन अधिकारी र शारदा श्रेष्ठ विभिन्न सामाजिक संघ–संस्थामार्फत सामाजिक सेवामा सक्रिय रूपमा आबद्ध व्यक्तित्व हुन्। उनीहरूले रहर र उत्साहका साथ यस वर्ष तीज गीत निर्माण गरेको तथा आगामी वर्षहरूमा पनि यही टोलीबाट निरन्तर नयाँ तीज गीत ल्याउने तयारी रहेको बताएका छन्।

 

यो पनि पढ्नुहोस्

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

१ महिना अगाडि
‘पूर्ण बहादुरको सारङ्गी’को लय समाउँदैछ ‘रोल नं १’ ?

‘पूर्ण बहादुरको सारङ्गी’को लय समाउँदैछ ‘रोल नं १’ ?

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत

सीमा विवाद अभिव्यक्तिको जवाफ नदिएसम्म विरोध कायम रहने

टी-२० विश्वकपका लागि सिधै ग्लोबल छनोट खेल्ने

शान्तिश्री परियारको स्वरमा तीज गीत ‘केटी पार्टी’ सार्वजनिक

न्यायाधीश र सेनाबाहेक अरूको सम्पत्ति छानबिन जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक