बुध, असार ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उपत्यकामा आठ सय ग्रामलाई एक किलो भनेर सामान बेचबिखन

धारणा न्यूज by धारणा न्यूज
१० घण्टा अगाडि
0
उपत्यकामा आठ सय ग्रामलाई एक किलो भनेर सामान बेचबिखन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जनकसिंह धामीले काठमाडौं उपत्यकामा आठ सय ग्रामलाई एक किलो भनेर सामान बेचबिखन भइरहेको पाइएको जनाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले काठमाडौंलगायत धेरै सहरहरूमा १५० भन्दा बढी विभिन्न किसिमका सामानहरूको तुलनात्मक र गुणस्तरको चाँसो राखेर बुझ्ने क्रममा यस्तो पाइएको जनाएका हुन् ।

‘सामानको प्रचार गरिएजस्तो गुणस्तर नभएको पाएँ । यो कुरा अनलाइन व्यापारमा बढी देखियो । एक हजार ग्रामको एक किलो हुने भए पनि काठमाडौं उपत्यकाभित्र कहीँ कतै आठ सय ग्रामको एक किलो हुने गरी सामान बिक्री वितरण भएको पाएँ,’ धामीले भने । उनले कृत्रिम अभाव सिर्जना गरी बढी पैसा असुल्ने काम भइरहेको पनि संसद्‌मा गुनासो गरे । ‘स्तरीय खाजा घरको नाममा चर्को मूल्य अशुलेको पाएँ । समतामुलक सामाजिक संस्कार र चलन कतै भेटिएन,’ सांसद धामीले भने ।

यसको प्रत्यक्ष प्रभाव र असर समाजका विभिन्न तह र तप्काको दैनिक जनजीवनमा परिरहेको अस्तव्यस्त बजार प्रणालीलाई सुधार्न उपभोक्ताहरूको हकहितलाई सुरक्षित गर्न हामी कहाँ चुकिरहेका छौं भनेर पनि उनले प्रश्न गरे । ‘देखिने र महसुस हुने गरी सम्बन्धित निकायलाई समस्याहरू तत्काल समाधान तिर लैजान म सभामुखज्यू मार्फत हार्दिक अनुरोध गर्दछु,’ सांसद धामीले भने ।

यो पनि पढ्नुहोस्

टुर्गानको नयाँ नेतृत्व चयन, अध्यक्षमा प्रधनाङ्ग विजयी

टुर्गानको नयाँ नेतृत्व चयन, अध्यक्षमा प्रधनाङ्ग विजयी

१० घण्टा अगाडि
प्रिमियरमा ‘गौँथली’ हेरहेकाले भने– ढुक्क हुनुस् सिनेमा चल्छ 

प्रिमियरमा ‘गौँथली’ हेरहेकाले भने– ढुक्क हुनुस् सिनेमा चल्छ 

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

थारु भाषामा याेगदान पुर्याए बापत इन्द्र चौधरी सम्मानित

‘मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग

संघीय संसद बैठक आज बस्दै

अन्तरिम आदेश उल्लंघन अदालतको अवहेलना गरेको भन्दै निवेदन

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक