बुध, असार २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनले गर्यो कार्यसमिति विस्तार

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
Reading Time: 1 min read
0
जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनले गर्यो कार्यसमिति विस्तार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनको केन्द्रीय समितिमा पदाधिकारी तथा सदस्यहरु मनोनित गरिएको छ ।

फाउन्डेशनका नव निर्वाचित अध्यक्ष डा. यादव पण्डितले संघको विधानले दिएको अधिकार प्रयोग गरेर कार्यसमिति विस्तार गरेका हुन् । फाउन्डेशनको विधान अनुसार अध्यक्ष पदमा मात्रै निर्वाचन हुँदा पण्डित सर्वसम्मत चयन भएका थिए । उनले मनोनित गरेका पदाधिकारीहरुमा अमेरिकाबाट महासचिव पदमा अग्नि चौलागाईं, कोषाध्यक्षमा गोविन्द श्रेष्ठ र प्रवक्तामा लाल प्रसाद काफ्ले रहेका छन् । यसैगरी, फाउन्डेशनको ग्लोबल नेटवर्कतर्फ पनि विभिन्न जिम्मेवारी तोकेको छ । ग्लोबल नलेज नेटवर्कको जिम्मेवारी डा. निरज श्रेष्ठ, ग्लोबल युथ नेटवर्कको मदनराज पौडेल, ग्लोबल महिला नेटवर्कको बिनिता अधिकारी र ग्लोबल स्पिरिटुअल वेलनेस नेटवर्कको नेतृत्व अर्जुन सिग्देललाई सुम्पिएको अध्यक्ष पण्डितले जानकारी दिए । ग्लोबल मिडिया नेटवर्कको छिट्टै पुनर्गठन गरिने छ।

फाउन्डेशनका केन्द्रीय सदस्यहरुमा विभिन्न देशबाट प्रतिनिधित्व हुने गरी मनोनयन गरिएको पनि डा. पण्डितले बताए ।

उन्डेशनका केन्द्रीय सदस्यहरुमा अष्ट्रेलियाबाट डा. देवराज पौडेल र अरुण कुमार ठाकुर तथा नेपालबाट रंजित कर्ण, केशव शिंह, राजीव ढुंगाना, महेन्द्र प्रसाद कंडेल र प्रेम राज पौडेल रहेका छन् । त्यसैगरी, साउदी अरेबियाबाट राजु सयद, कतारबाट नरेन्द्र भाट, बेलायतबाट लोक गुरुङ तथा क्यानडाबाट चन्दा अधिकारी र अशोक यादव केन्द्रीय सदस्यमा मनोनित भएका छन् । यस्तै, अमेरिकाबाट केन्द्रीय सदस्यको जिम्मेवारीमा बाबुराम (बीआर) लामा, दिलु पराजुली, टेक के.सी, भोजराज घिमिरे, एक देव शर्मा, हरिहर पौडेल, रामजी मरासिनी, दिनबन्धु भट्ट र शिव राज पौडेल मनोनित भएका छन् । फाउन्डेशनले चाँडै थप सदस्यहरु समेत मनोनयन गरी समितिलाई पूर्णता दिने जनाएको छ ।

गत जुन १३ – १४ तारिखमा भर्चुएल माध्यमबाट सम्पन्न फाउन्डेशनको पहिलो वार्षिक अधिवेशनले डा. पण्डितलाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित गरेको थियो । फाउन्डेशन अन्तर्गत ग्लोबल नलेज नेटवर्क, विभिन्न विभाग तथा संसारभर ३३ ओटा च्याप्टरहरुले सक्रियतापूर्वक काम गरिरहेका छन् । नवनिर्वाचित अध्यक्ष डा. पण्डितका अनुसार संसारभरि छरिएर रहेका नेपालीहरुलाई एउटै मालामा जोड्ने र उनीहरुसँग रहेको सीप, अनुभव, श्रोत र संजाललाई मातृभूमि नेपालको हित र उन्नतिमा उपयोग गर्ने मुख्य उद्देश्यका साथ फाउन्डेशन स्थापना गरिएको हो । उनले साझा उद्देश्य प्राप्तिका लागि डायस्पोरामा रहेका सम्पूर्ण नेपाली संघसंस्थाहरुसँग आगामी दिनमा सहकार्य र हातेमालो गर्दै अघि बढ्न फाउन्डेशन प्रतिबद्ध रहेको समेत प्रष्ट पारेका छन् ।

यो पनि पढ्नुहोस्

वर्तमान सरकारको सय दिनको कार्यकालमा अधिनायकवादी

वर्तमान सरकारको सय दिनको कार्यकालमा अधिनायकवादी

१ घण्टा अगाडि
चर्चामा ‘गौँथली’, मदनकृष्णदेखि अरुणसम्मको अभिनयले दर्शक मन्त्रमुग्ध

चर्चामा ‘गौँथली’, मदनकृष्णदेखि अरुणसम्मको अभिनयले दर्शक मन्त्रमुग्ध

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नक्कली भुटानी शरर्णर्थी प्रकरणमा फैसला

प्रदेशमा प्रहरी अधिकार, उत्तरदायित्व र राष्ट्रिय सुरक्षाको प्रश्न

उठिबास पीडित सुकुम्बासीहरूलाई ती होल्डिङ्ग सेन्टरबाट हट्न अल्टिमेटम दिने

जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनले गर्यो कार्यसमिति विस्तार

इरानका दर्जनौँ सैन्य लक्ष्यमा शक्तिशाली हवाई आक्रमण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक