काठमाडौं । साहित्यकार प्रशान्त महासागरकाे मन्थन जीवन एक पाहुना (पर्यटक) र परिचय (अवधारणा) प्रशान्त महासागर पुस्तक बिमाेचन हुने आइतबार भएकाे छ ।
प्रमुख अतिथिका रुपमा वरिष्ठ कलाकार एवम् ख्यालि जुजु मदनकृष्ण श्रेष्ठ लगायत अतिथीका रुपमा वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बराल भाषाविद प्रा.डा. लक्ष्मणप्रसाद गौतम वरिष्ठ भाषा सम्पादक पाल्ने भएकाे छ ।
पुस्तक लोकार्पणकाे अवधारणा पौभाः सायमि वरिष्ठ साहित्यकार प्रतिसरा सायमी निबन्धकार प्रा.डा. ज्ञानु अधिकारी कवि साहित्यकर्मी रजनीमिला अध्यक्ष, कीर्तिपुर उद्योग वाणिज्य संघ राज्यलक्ष्मी शाक्य सुगन्ध, किरण, स्थिरता र बगाइबाट गहिरिएर जीवन सम्बन्धहरू पुस्तकमा समावेश छन् ।
पंक्तिबद्ध कविता अनि साधून एवम् क्रन आत्माको देखिएको इतिहासको पाना, समर्पणको रूप हुन् । परिचयको परिकल्पना हुन्। सुगन्धित अवश्य हुन्छ ।
मन्थन जीवन एक पाहुना (पर्यटक) र परिचय (अवधारणा) प्रशान्त महासागर पुस्तक परिचय पुस्तक:
भाेलि दिउँसो १:०० बजे कीर्तिपुरकाे सः स त्वाःमा हुन लागेकाे पुस्तक बिमाेचनमा सहभागी हुन आयाेजकले आह्वान गरिएकाे छ ।


