शुक्र, असार १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

महँगी नियन्त्रण महसुस गर्न नपाएकाे गुनासाे

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
मेयर हर्क साम्पाङकाे ‘श्रम संस्कृति पार्टी’ दर्ता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले वर्तमान सरकारले जनताले महशुस गर्नेगरी प्रभावकारी रुपमा काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गेपुल उद्घाटन गरी शुक्रबार काठमाडौं फर्कने क्रममा काठमाडौंस्थीत त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै साम्पाङले बजारको महँगी नियन्त्रण लगायतका क्षेत्रमा सरकारले प्रयास गरिरहेपनि त्यसको परिणाम जनताले महसुस गर्न नपाएको जनाए ।

उनले राम्रा कामका साथै नराम्रा कामको जिम्मेवारी पनि सरकारले लिनुपर्ने धारणा राखे । गणतन्त्र र लोकतन्त्रमा बोल्न पाउने अधिकार हुने भन्दै अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने नियम–कानुन ल्याउन नहुने बताए । त्यस्तै उनले मल आयात गरेर वितरण गर्नु भन्दा स्वदेशमा नै आफैँले उत्पादन गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

ट्राफिक जरिवानाका विषयमा साम्पाङले १ लाख रुपैयाँसम्मको ठुलो जरिवाना कायम गर्नु उचित नभएको उनले बताए । उनले जरिवाना भनेको गलत कामलाई सच्याउने माध्यम हुनुपर्ने भएकाले ऋण काढेर जरिवाना तिर्नुपर्ने अवस्था उचित नभएको धारणा राखेका थिए ।

यो पनि पढ्नुहोस्

इरानका सवोच्च नेता खामेनीको शव अन्तिम श्रद्धाञ्जली

इरानका सवोच्च नेता खामेनीको शव अन्तिम श्रद्धाञ्जली

१२ मिनेट अगाडि
संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

सवारी दुर्घटनामा चार जनाको मृत्यु

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सवारी दुर्घटनामा चार जनाको मृत्यु

बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

एसिया–प्रशान्त साँस्कृतिक सम्पदा संरक्षण पुरस्कार हस्तान्तरण

मौलिक नामकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

स्विट्जरल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक